Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4059 Indexed in Feed
Read Count 49006 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 21 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

4059 stories
भक्तपुरका बाटोबाटोमा धान Technology
Technology
3w ago

भक्तपुरका बाटोबाटोमा धान

आधुनिक घर, बदलिँदो जीवनशैली र प्रविधिको विकाससँगै धेरै कुरा परिवर्तन भए पनि भक्तपुरमा धान सुकाउने यो पुरानो चलनले बटुवाहरुलाई भने समस्या परेको छ।

#धान #भक्तपुर #सुकाउने
लगातार दुई बलमा दुई विकेट: किशोर महतो चम्किँदा ७० रनमै सुदूरपश्चिमको ९ विकेट पतन Sports
Sports
3w ago

लगातार दुई बलमा दुई विकेट: किशोर महतो चम्किँदा ७० रनमै सुदूरपश्चिमको ९ विकेट पतन

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स सस्तैमा अलआउट हुने संघारमा पुगेको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
१० ओभरमै सुदूरपश्चिम संकटमा: ५८ रन जोड्दा ७ विकेट चट्, शेर मल्ल चम्किए Sports
Sports
3w ago

१० ओभरमै सुदूरपश्चिम संकटमा: ५८ रन जोड्दा ७ विकेट चट्, शेर मल्ल चम्किए

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ पूर्ण धराशायी भएको छ।

#एनपीएल #प्रिमियर-लिग #ओभर
क्यानले भन्यो- एनपीएलको अनधिकृत प्रदर्शन नगर्नू, अटेर गरे कारबाही गर्छाैं Sports
Sports
3w ago

क्यानले भन्यो- एनपीएलको अनधिकृत प्रदर्शन नगर्नू, अटेर गरे कारबाही गर्छाैं

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिगको अनधिकृत सार्वजनिक प्रदर्शन नगर्न चेतावनी दिएको छ। क्यानले सार्वजनिक सूचना जारी गर्दै आधिकारिक प्रसारण माध्यमबाहेक अन्य स्रोतबाट खेल देखाए कानुनी कारबाही गर्ने बताएको हो।

#एनपीएल #प्रिमियर-लिग #अनधिकृत
कालीगण्डकी बाढीले दोबा जोड्ने सडक पुल जोखिममा Science & Climate
Science & Climate
3w ago

कालीगण्डकी बाढीले दोबा जोड्ने सडक पुल जोखिममा

भीरकाटेपुल कालीगण्डकी नदीले क्षति पुर्याएपछि स्थानीयवासी कष्टपूर्ण यात्रा गर्न विवस भएका हुन्।

#पुल #कालीगण्डकी #जोखिम
एनपीएल : ५३ रन जोड्दा सुदूरपश्चिमका आधा ब्याटर पेभेलियन फर्किए Sports
Sports
3w ago

एनपीएल : ५३ रन जोड्दा सुदूरपश्चिमका आधा ब्याटर पेभेलियन फर्किए

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ निकै कमजोर देखिएको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
भक्तपुरमा दैनिक आर्थिक अपराधका घटना बढ्दो National (Nepal)
National (Nepal)
3w ago

भक्तपुरमा दैनिक आर्थिक अपराधका घटना बढ्दो

सोज एक महिनामा मात्रै जिल्लामा आर्थिक अपराधका ७५ वटा घटना दर्ता भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

#वटा #अपराध #भक्तपुर
अलकत्रा प्लान्टमा आ’गलागी हुँदा २० लाखको क्षति Technology
Technology
3w ago

अलकत्रा प्लान्टमा आ’गलागी हुँदा २० लाखको क्षति

अलकत्रा प्लान्टमा आगलागी हुँदा एक जना घाइते भएको छन् भने करिब २० लाख रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

#आगलागी #प्लान्ट #करिब
पावरप्लेमै सुदूरपश्चिमको शीर्ष क्रम ध्वस्त, लुम्बिनीका बलर हाबी Sports
Sports
3w ago

पावरप्लेमै सुदूरपश्चिमको शीर्ष क्रम ध्वस्त, लुम्बिनीका बलर हाबी

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको सुरुवात निकै खराब भएको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
एनपीएल: सुदूरपश्चिमलाई दोस्रो झट्का, आरिफ शेख शून्यमै आउट Sports
Sports
3w ago

एनपीएल: सुदूरपश्चिमलाई दोस्रो झट्का, आरिफ शेख शून्यमै आउट

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिमका ब्याटर आरिफ शेख खाता समेत नखोली पेभेलियन फर्किएका हुन्।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल दिन आयल निगमको निर्देशन Technology
Technology
3w ago

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल दिन आयल निगमको निर्देशन

नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ।

#ग्यास #अनिवार्य #भ्याट
सुदूरपश्चिमलाई सुरुवाती झट्का, शेर मल्लले लिए विनोद भण्डारीको विकेट Sports
Sports
3w ago

सुदूरपश्चिमलाई सुरुवाती झट्का, शेर मल्लले लिए विनोद भण्डारीको विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Build #2612