Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3903 Indexed in Feed
Read Count 42151 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3903 stories
‘पेड्डी’ मा महिलालाई वस्तुका रूपमा प्रस्तुत गरियो, यो गलत थियो : जान्हवी कपूर Entertainment & Cinema
Entertainment & Cinema
3w ago

‘पेड्डी’ मा महिलालाई वस्तुका रूपमा प्रस्तुत गरियो, यो गलत थियो : जान्हवी कपूर

उनले फिल्ममा महिलालाई केवल एउटा वस्तुका रूपमा देखाइएको र यस्तो प्रस्तुति गलत भएको बताएकी छन्।

#फिल्म #रूप #पेड्डी
नेपाल टेलिकममा ८० कर्मचारीका लागि आवेदन खुला Technology
Technology
3w ago

नेपाल टेलिकममा ८० कर्मचारीका लागि आवेदन खुला

लोक सेवा आयोगबाट सहमति प्राप्त भएपछि टेलिकमले शुक्रबार सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत कर्मचारी भर्ना गर्न लागेको जनाएको हो।

#नेपाल-टेलिकम #कर्मचारी #अधिकृत
होटलमा अचानक ढलेर बैंक म्यानेजरकी पत्नीको ज्यान गयो, मेडिकल रिपोर्टमा खुल्यो यस्तो कारण World News
World News
3w ago

होटलमा अचानक ढलेर बैंक म्यानेजरकी पत्नीको ज्यान गयो, मेडिकल रिपोर्टमा खुल्यो यस्तो कारण

घटनापछि प्रहरीले होटलको सिसिटिभी फुटेज जाँच गरेको थियो। फुटेजमा मुस्कान आफ्ना पति र होटलका कर्मचारीसँग कोठामा प्रवेश गरेको देखिन्छ।

#होटल #मुस्कान #अचानक
रौतहटमा ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते National (Nepal)
National (Nepal)
3w ago

रौतहटमा ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते

रौतहटमा ट्र्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा प्रहरी जवानको मृत्यु भएको छ।

#ट्र्याक्टर #जवान #मोटरसाइकल
मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबिच छलफल Politics & Governance
Politics & Governance
3w ago

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबिच छलफल

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबिच छलफल अघि बढेको छ।

#गठन #जनमत #मधेस
ज्ञान, अध्ययन र सिर्जनाको त्रिवेणी ‘त्रिफला Education & Youth
Education & Youth
3w ago

ज्ञान, अध्ययन र सिर्जनाको त्रिवेणी ‘त्रिफला

पुस्तकालयमा विद्यार्थीको नियमित उपस्थिति र विद्यालयबाट हुने भ्रमणले नयाँ पुस्तालाई पुस्तक तथा पठन संस्कृतिसँग जोड्ने अवसर दिएको छ।

#अध्ययन #पुस्तकालय #कोही
दुई अर्ब १६ करोडको क्रिप्टो कारोबारपछि पक्राउ Business & Economy
Business & Economy
3w ago

दुई अर्ब १६ करोडको क्रिप्टो कारोबारपछि पक्राउ

केन्द्रीय प्रहरीका अनुसार यादवले हालसम्म रु दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबरको क्रिप्टो कारोबार गरेका थिए।

#क्रिप्टो #यादव #केन्द्रीय
कांग्रेसले नयाँ संस्थागत संरचना बनाउँदै Politics & Governance
Politics & Governance
3w ago

कांग्रेसले नयाँ संस्थागत संरचना बनाउँदै

नेपाली कांग्रेसले महाधिवेशनबाट पारित विचार, नीति तथा कार्यक्रम नागरिकमाझ पुर्‍याउन मंसिर महिनाभरि विशेष अभियान सञ्चालन गर्ने भएको छ।

#कांग्रेस #पारित #विचार
स्पेन रेल दुर्घटनामा लंग जम्पर जुलिएटा ग्यालेगोको मृ’त्यु Sports
Sports
3w ago

स्पेन रेल दुर्घटनामा लंग जम्पर जुलिएटा ग्यालेगोको मृ’त्यु

स्पेनको टोलेडो प्रान्तमा भएको रेल दुर्घटनामा २४ वर्षीया लंग जम्प खेलाडी जुलिएटा ग्यालेगोको मृत्यु भएको छ।

#ग्यालेगो #स्पेन #रेल
एनआरएनएको नवौँ क्षेत्रीय सम्मेलनको तयारी तीव्र Business & Economy
Business & Economy
3w ago

एनआरएनएको नवौँ क्षेत्रीय सम्मेलनको तयारी तीव्र

आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलन व्यवस्थित बनाउन मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठको नेतृत्वमा १० वटा समिति गठन गरिएको छ।

#सम्मेलन #क्षेत्रीय #मध्यपूर्व
सहकारी सकस : नियामक निकायमा निवेदनको चाङ, बचत फिर्ता भएन Business & Economy
Business & Economy
3w ago

सहकारी सकस : नियामक निकायमा निवेदनको चाङ, बचत फिर्ता भएन

बचतकर्ताले सहकारीमा जम्मा गरेको बचत फिर्ता गर्ने सरकारी प्रतिबद्धताअनुसार काम हुन सकेको छैन।

#सहकारी #बचत #फिर्ता
Build #2612