Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3903 Indexed in Feed
Read Count 42121 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3903 stories
झलनाथ खनाललाई प्रश्न- कसलाई रोज्नुहुन्छ, केपी ओली कि माधव नेपाल ? (भिडियोसहित) National (Nepal)
National (Nepal)
3w ago

झलनाथ खनाललाई प्रश्न- कसलाई रोज्नुहुन्छ, केपी ओली कि माधव नेपाल ? (भिडियोसहित)

विगतमा आफूलाई प्रधानमन्त्री बन्न नदिन दुवै नेताले पार्टीभित्रैबाट घेराबन्दी गरेको स्मरण गर्दै उनले अहिलेको अवस्थामा ती दुवैलाई रोज्नुपर्ने कुनै कारण नरहेको बताए।

#केपी-ओली #खनाल #दुवै
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न जेनजी अभियन्ता सोडारीको माग Politics & Governance
Politics & Governance
3w ago

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न जेनजी अभियन्ता सोडारीको माग

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै बुझाइएको पत्रमा उनले अर्थमन्त्रीको अभिव्यक्ति नेपालको राष्ट्रिय हित, स्वाभिमान र सार्वभौमसत्ताविपरीत रहेको आरोप लगाएका छन्।

#मन्त्रिपरिषद् #बालेन-शाह #अर्थमन्त्री
विवाहको पाँच वर्षपछि आमा बन्दै गायिका प्रविशा National (Nepal)
National (Nepal)
3w ago

विवाहको पाँच वर्षपछि आमा बन्दै गायिका प्रविशा

विवाहको पाँच वर्षपछि गायिका प्रविशा अधिकारी आमा बन्ने भएकी छिन्। उनी आफ्नो पहिलो सन्तानको स्वागतको प्रतिक्षामा छिन्।

#छिन् #प्रविशा #विवाह
हसिना देश छाडेको भिडियो खिच्ने पूर्व वायुसेना अधिकारी नदीमा मृ*त फेला, ह*त्याको आशंका World News
World News
3w ago

हसिना देश छाडेको भिडियो खिच्ने पूर्व वायुसेना अधिकारी नदीमा मृ*त फेला, ह*त्याको आशंका

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेको भिडियो रेकर्ड गर्ने पूर्व वायुसेना अधिकारी केएम तौसिफ सौरीको मृत्यु भएको छ।

#हसिना #छाडे #मृत्यु
नेपालको नक्साले तान्दै पर्यटक, चर्चामा राइके डाँडा National (Nepal)
National (Nepal)
3w ago

नेपालको नक्साले तान्दै पर्यटक, चर्चामा राइके डाँडा

ढुंगाको पर्खालबाट निर्माण गरिएको नेपालको बृहत् आकृति हेर्न जुम्लाको सिञ्जा गाउँपालिका–३ स्थित राइके डाँडा पुगे पुग्छ।

#नक्सा #डाँडा #पर्यटक
नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सरकारको पहल World News
World News
3w ago

नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सरकारको पहल

नेपालको प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाएमा विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या हालको १४ बाट बढेर २० पुग्नेछ ।

#हिमाल #पौडेल #मान्यता
औषधि घटाउने च्याटजीपीटीको सल्लाहपछि ३१ वर्षीया महिलाको मृ`त्यु, ओपनएआईविरुद्ध मुद्दा Technology
Technology
3w ago

औषधि घटाउने च्याटजीपीटीको सल्लाहपछि ३१ वर्षीया महिलाको मृ`त्यु, ओपनएआईविरुद्ध मुद्दा

परिवारको आरोपअनुसार च्याटजीपीटीले चिकित्सकको सल्लाहबिना छारे रोगको औषधिको मात्रा घटाउन र अन्ततः बन्द गर्न सुझाव दिएको थियो।

#च्याटजीपीटी #छारे #रोग
सप्तकोशीमा नयाँ पुल बनाइने Technology
Technology
3w ago

सप्तकोशीमा नयाँ पुल बनाइने

कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ।

#पुल #सप्तरी #सुनसरी
लागुऔषधसहित ३१ जना पक्राउ Technology
Technology
3w ago

लागुऔषधसहित ३१ जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरुलाई सिन्धुली, मोरङ, चितवन, धनकुटा, ललितपुर, झापा, तनहुँ, बाँके, कञ्चनपुर, सुर्खेत, सुनसरी, बर्दिया र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

#सिन्धुली #केन्द्रीय #समाचारकक्ष
Build #2612