Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3903 Indexed in Feed
Read Count 42189 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 4 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3903 stories
नेताबिच मतभिन्नता, सहमति खोज्ने प्रयास Politics & Governance
Politics & Governance
3w ago

नेताबिच मतभिन्नता, सहमति खोज्ने प्रयास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले छोटो अन्तरालमा प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालसँग गरेको भेटले राजनीतिक वृत्तमा चर्चा पाएको छ।

#रवि-लामिछाने #बालेन-शाह #रास्वपा
चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौंमा वर्षा, जनजीवन प्रभावित (तस्बिरसहित) Education & Youth
Education & Youth
3w ago

चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौंमा वर्षा, जनजीवन प्रभावित (तस्बिरसहित)

बिहीबार साँझदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव देखिएसँगै देशभर पानी परिरहेको छ।

#चक्रवात #अर्नब #वर्षा
इजरायलको अन्तिम चुनावी नतिजा जारी : अरब दललाई ऐतिहासिक सफलता, ११ दल संसद्‌मा जाने Politics & Governance
Politics & Governance
3w ago

इजरायलको अन्तिम चुनावी नतिजा जारी : अरब दललाई ऐतिहासिक सफलता, ११ दल संसद्‌मा जाने

शुक्रबार बिहान सार्वजनिक नतिजाअनुसार ११ राजनीतिक दलले संसद् मा स्थान पाएका छन्। यसपटक अरब नेतृत्वका दलले अहिलेसम्मकै धेरै १९ सिट जितेर नयाँ कीर्तिमान बनाएका छन्।

#सिट #दलले #नेतृत्व
कोप-३१ मा पर्वतीय र शीघ्र जलवायु वित्तको मुद्दा उठाइने Science & Climate
Science & Climate
3w ago

कोप-३१ मा पर्वतीय र शीघ्र जलवायु वित्तको मुद्दा उठाइने

नेपालले जलवायुजन्य विपद्पछि तत्काल आर्थिक सहायता उपलब्ध गराउन र पर्वतीय क्षेत्रका समस्या अन्तर्राष्ट्रिय जलवायु वार्ताको स्थायी एजेन्डा बनाउन आगामी कोप–३१ सम्मेलनमा पहल गर्ने भएको छ।

#जलवायु #कोप #पर्वतीय
मधेशमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु Health & Wellness
Health & Wellness
3w ago

मधेशमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।

#मधेश #मिर्गौला #उपचार
देवानगञ्जमा ३० करोड खर्चेर सिँचाइ विद्युतीकरण सुरु हुँदै Business & Economy
Business & Economy
3w ago

देवानगञ्जमा ३० करोड खर्चेर सिँचाइ विद्युतीकरण सुरु हुँदै

तीस करोड खर्चेर सुनसरी देवानगञ्जका खेतखेतमा सिँचाइ सुविधा पुर्याउने तयारी अन्तिम चरणमा पुगेको छ।

#सिँचाइ #गाउँपालिका #किसान
कांग्रेसले महाधिवेशनका निर्णय मंसिरभरि नागरिकमाझ पुर्‍याउँछ : गगन थापा Politics & Governance
Politics & Governance
3w ago

कांग्रेसले महाधिवेशनका निर्णय मंसिरभरि नागरिकमाझ पुर्‍याउँछ : गगन थापा

महाधिवेशनबाट पार्टीले वर्तमान समयका समस्या सम्बोधन गर्ने राजनीतिक क्षमता र तयारी प्रस्तुत गरेको उल्लेख गर्दै थापाले त्यसका निर्णय समर्थक, शुभेच्छुक र आम नागरिकसम्म पुर्‍याउनुपर्ने बताएका हुन्।

#गगन-थापा #महाधिवेशन #समस्या
कर्णालीका बिरामीको प्रतीक्षा आधा घटाउने लक्ष्य Health & Wellness
Health & Wellness
3w ago

कर्णालीका बिरामीको प्रतीक्षा आधा घटाउने लक्ष्य

प्रतिष्ठानले आगामी आर्थिक वर्षमा बिरामीको औसत प्रतीक्षा समय तीन घण्टाबाट घटाएर डेढ घण्टामा झार्ने लक्ष्य निर्धारण गरेको छ।

#बिरामी #प्रतिष्ठान #कर्णाली
अस्पतालमै जातीय विभेद Health & Wellness
Health & Wellness
3w ago

अस्पतालमै जातीय विभेद

नेपालमा जातीय विभेद कुनै एक दिन, एक अस्पताल वा एक कर्मचारीबाट सुरु भएको समस्या होइन। यसको जरा लामो सामाजिक इतिहाससँगै आएको हो।

#अस्पताल #भर्ना #जातीय
नेपाल र बंगलादेशको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप National (Nepal)
National (Nepal)
3w ago

नेपाल र बंगलादेशको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडिसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

#बंगलादेश #एलडिसी #तयारी
राज्यका प्रमुख संरचनामा पुनर्संरचना नगरेसम्म देश अघि बढ्दैन : हमाल World News
World News
3w ago

राज्यका प्रमुख संरचनामा पुनर्संरचना नगरेसम्म देश अघि बढ्दैन : हमाल

जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राज्यका प्रमुख संरचनामा आमूल सुधार तथा पुनर्संरचना नगरेसम्म मुलुकले निकास पाउन नसक्ने बताएका छन्।

#राज्यका #संरचना #पुनर्संरचना
Build #2612