Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3901 Indexed in Feed
Read Count 41044 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3901 stories
पावरप्लेलगत्तै जनकपुरलाई पहिलो धक्का, स्कोर ४७/१ Sports
Sports
2w ago

पावरप्लेलगत्तै जनकपुरलाई पहिलो धक्का, स्कोर ४७/१

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध उत्कृष्ट सुरुवात गरेको जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ।

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू World News
World News
2w ago

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

प्रदूषण नियन्त्रणका लागि लागू गरिएका नयाँ उपायको मुख्य उद्देश्य सवारीसाधनबाट हुने उत्सर्जन घटाउनु रहेको अधिकारीहरूले बताएका छन्।

#प्रदूषण #नियन्त्रण #लागू
हामीलाई सरकारको वक्तव्य होइन परिणाम चाहिन्छ: गगन थापा Politics & Governance
Politics & Governance
2w ago

हामीलाई सरकारको वक्तव्य होइन परिणाम चाहिन्छ: गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारको मूल्यमा सुशासन कायम हुन नसक्ने बताएका छन् ।

#गगन-थापा #कांग्रेस #लोकतन्त्र
पोखराले टस जितेर जनकपुरलाई दियो ब्याटिङको निम्तो National (Nepal)
National (Nepal)
2w ago

पोखराले टस जितेर जनकपुरलाई दियो ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको एक मात्र खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
दुई जनाको ज्यान लिएको ‘लिणे’ हात्तीमा बाँधिँदै रेडियो कलर Technology
Technology
2w ago

दुई जनाको ज्यान लिएको ‘लिणे’ हात्तीमा बाँधिँदै रेडियो कलर

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वितण्डा मच्चाउँदै आएको पुच्छर नभएको ‘लिणे’ हात्तीमा रेडियो कलर (जिपिएस) जडानको अन्तिम तयारी गरिएको छ।

#कलर #लिणे #हात्ती
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको व्यङ्ग्यातमक पोस्टले उठाएको प्रश्न Politics & Governance
Politics & Governance
2w ago

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको व्यङ्ग्यातमक पोस्टले उठाएको प्रश्न

सामाजिक सञ्जालमा रमाइला तथा व्यङ्ग्यात्मक पोस्टका कारण चर्चामा रहने बेनले आइतबार दिउँसो पत्रकारहरूलाई मेन्सन गर्दै आफूलाई पक्राउ गर्न तयार गरिएको भनिएको २८ पत्रकारको सूचीबारे टिप्पणी गरेका हुन्।

#पोस्ट #पत्रकार #बेन
पुरानै जनाधार फर्काउने संकल्पसहित कास्कीमा नेकपाको जागरण अभियान Politics & Governance
Politics & Governance
2w ago

पुरानै जनाधार फर्काउने संकल्पसहित कास्कीमा नेकपाको जागरण अभियान

कुनै समय पार्टीको बलियो आधार क्षेत्रका रूपमा रहेको कास्कीमा पुरानै जनविश्वास र संगठनात्मक शक्ति फर्काउने संकल्पका साथ अभियान थालिएको हो।

#कास्की #अभियान #नेकपा
बन्देज अटेरी गरी माथिल्लो डोल्पा पुगेर हिउँमा फसे ६ भारतीय, हेलिकोप्टरबाट उद्धार थालियो Technology
Technology
2w ago

बन्देज अटेरी गरी माथिल्लो डोल्पा पुगेर हिउँमा फसे ६ भारतीय, हेलिकोप्टरबाट उद्धार थालियो

भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार कार्य थालिएको छ।

#डोल्पा #फसे #उद्धार
रविलाई गगनको प्रश्न : राम्रो कामको श्रेय पार्टीले लिने, नराम्रो कामको जिम्मेवारी प्रधानमन्त्रीले मात्रै लिनु पर्ने ? Politics & Governance
Politics & Governance
2w ago

रविलाई गगनको प्रश्न : राम्रो कामको श्रेय पार्टीले लिने, नराम्रो कामको जिम्मेवारी प्रधानमन्त्रीले मात्रै लिनु पर्ने ?

सभापति थापाले सरकारले गर्ने राम्रो काममा रास्वपा अगाडि आउने तर गलत कामको प्रश्न उठ्दा प्रधानमन्त्रीलाई मात्रै जिम्मेवार देखाउने प्रवृत्तिमाथि प्रश्न गरे।

#जिम्मेवारी #थापा #रास्वपा
Build #2612