Trending
Prev Story
Next Story

मनिषालाई ७० वर्षीया वृद्धाले सानैदेखि तपाईंको फ्यान हु भनेपछि !

Nagarik News •
November 01, 2026 • 11:13 AM
2
2 reads 0 reactions

प्रायः कलाकारहरुले सुन्दै आएका वाक्य ‘म त तपाईको सानैदेखि फ्यान हु’

मनिषालाई ७० वर्षीया वृद्धाले सानैदेखि तपाईंको फ्यान हु भनेपछि !

प्रायः कलाकारहरुले सुन्दै आएका वाक्य ‘म त तपाईको सानैदेखि फ्यान हु’ हुन त यो वाक्य अनौपचारिक  भने होइन। दशकौदेखि सिनेमा क्षेत्रमा सक्रिय कलाकारहरुलाई यस्ता वाक्य सुनेकै होलान्।

तर यो पटक भने अभिनेत्री मनिषा कोइरालालाई परेको छ। पछिल्लो समय उनी नेपालमै आफ्नो परिवारसँग समय बिताउँदै छिन्। त्यही क्रममा एक जना ७० वर्षीय महिला आउँछिन् र भन्छिन्–‘म त तपाईको सानैदेखि फ्यान हु’। यो प्रशंगले मनिषालाई एक छिनको लागि झस्काएको छ। उनी आइतबार उक्त प्रशंगलाई सेयर गर्दै सामाजिक सन्जालमा लेखिन्–‘आज एउटा निकै रमाइलो घटना भयो।

एकजना प्यारी दिदी  म भए ठाउँ आउनुभयो र भन्नुभयो, उहाँ बाल्यकालदेखि नै मेरो फ्यान हुनुहुन्छ रे ! यो सुनेर मलाई खुसी लाग्यो, मनै छोयो पनि !

त्यसपछि पो मलाई झसङ्ग भयो। यदि उहाँ बाल्यकालदेखि नै मेरो फ्यान हुनुहुन्छ भने, के मानिसहरूले मलाई डायनासोरभन्दा अघिदेखि नै यो संसारमा छु भन्ने ठान्छन् कि क्या हो ?

वाह ! अब त मेरा फ्यानहरूकै नातिनातिना हुने उमेरमा पुगिसकेछु १ तर, यो पनि खुसीकै कुरा हो। किनकि यति धेरै मानिसको माया पाउनु मेरो लागि आशीर्वाद हो।’

ठठ्याउली गदै उनले आफैलाई एउटा सुझाव दिदै थपिन्–आफैँलाई एउटा सुझावः अर्को पटक कसैले ‘म तपाईंलाई बाल्यकालदेखि नै पछ्याइरहेको छु’ भन्यो भने, सबैभन्दा पहिले सोध्नुपर्ला कुन बाल्यकाल ?’

प्रकाशित: १५ कार्तिक २०८३ १६:५८ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2w ago
मत सन्दिपको फ्यान

मत सन्दिपको फ्यान

मत सन्दिपको फ्यान #okreels #onlinekhabar #Nepalpremierleague2026 #sandeeplamichhane #pramodkharel

#फ्यान
Compare →
Hamro Patro News
2w ago
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको रोमाञ्च देशका विभिन्न सहरमा पनि अनुभव गर्न पाइने भएको छ। एक्सट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटप्रेमीलाई आफ्नै सहरमा बसेर प्रतियोगिताका खेल हे...

#फ्यान
Compare →
Ekantipur
2w ago
एनपीएल हेर्न १० सहरमा एक्स्ट्रिमको फ्यान जोन

एनपीएल हेर्न १० सहरमा एक्स्ट्रिमको फ्यान जोन

एनपीएलका खेल फ्यान जोनमा राखिएका ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिने र प्रवेश पूर्ण रूपमा निःशुल्क हुने कम्पनीले जनाएको छ ।

#फ्यान
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612