Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3265 Indexed in Feed
Read Count 17716 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

737 stories
गोरखाका समस्या समाधान गर्ने गरी काम गर्छु : गृहमन्त्री गुरुङ Politics & Governance
Politics & Governance
2w ago

गोरखाका समस्या समाधान गर्ने गरी काम गर्छु : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया गेका छन्।

#गोरखा #गृहमन्त्री #गुरुङ
सरकार र रवि लामिछानेमाथि किसान खत्रीको प्रश्नैप्रश्न Politics & Governance
Politics & Governance
2w ago

सरकार र रवि लामिछानेमाथि किसान खत्रीको प्रश्नैप्रश्न

उनले सरकारका व्यक्तिहरूकै निर्देशनमा बालेन्द्र शाहको समूहबाट पत्रकारहरूलाई पक्राउ गरिएको दाबी गर्दै यसबारे स्पष्ट हुन कठिन नहुने बताएका छन्।

#रवि-लामिछाने #बालेन-शाह #खत्री
सरकार रास्वपाले चलाएकै छैन : पूर्ण बस्नेत Politics & Governance
Politics & Governance
2w ago

सरकार रास्वपाले चलाएकै छैन : पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्व गर्न सक्ने अवस्था नरहेको टिप्पणी गरेका छन्।

#रवि-लामिछाने #बालेन-शाह #बस्नेत
इनम सापकोटा प्रकरण : न्यायालयदेखि कार्यपालिकासम्म छानबिन गर्न लोकपाल गठनको माग Politics & Governance
Politics & Governance
2w ago

इनम सापकोटा प्रकरण : न्यायालयदेखि कार्यपालिकासम्म छानबिन गर्न लोकपाल गठनको माग

जेनजी अगुवा रवि किरण हमालले इनम सापकोटा प्रकरणसँग जोडिएका विषयको निष्पक्ष र व्यापक अनुसन्धानका लागि शक्तिशाली स्वतन्त्र नागरिक आयोग (लोकपाल) गठन गर्न माग गरेका छन्।

#प्रकरण #हमाल #इनम
रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटका लागि सात उपसमिति गठन गर्‍यो Politics & Governance
Politics & Governance
2w ago

रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटका लागि सात उपसमिति गठन गर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि सातवटा उपसमिति गठन गरेको छ।

#उम्मेदवार #छनोट #उपसमिति
एडिलेड नेपाल फेस्टिभलको उद्घाटनमा प्रिमियर आउने, राज्य सरकारको ३० हजार डलर सहयोग Politics & Governance
Politics & Governance
2w ago

एडिलेड नेपाल फेस्टिभलको उद्घाटनमा प्रिमियर आउने, राज्य सरकारको ३० हजार डलर सहयोग

नेपाल फेस्टिभल साउथ अस्ट्रेलियाको छैटौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ।

#फेस्टिभल #साउथ #अस्ट्रेलिया
सुदूरपश्चिममा लगानीका लागि उद्यमीलाई मुख्यमन्त्री भट्टको आग्रह Politics & Governance
Politics & Governance
2w ago

सुदूरपश्चिममा लगानीका लागि उद्यमीलाई मुख्यमन्त्री भट्टको आग्रह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिममा उद्यमशीलता विकासका लागि नवप्रवर्तन प्रवर्द्धनका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताएका छन्।

#सुदूरपश्चिम #मुख्यमन्त्री #भट्ट
कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्छः मुख्यमन्त्री शाही Politics & Governance
Politics & Governance
2w ago

कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्छः मुख्यमन्त्री शाही

उनले कर्णालीमा जैविक (कम्पोष्ट) मलको प्रयोग बढाएर रासायनिक मल र विषादीलाई पूर्ण रूपमा विस्थापित गर्ने नयाँ प्रविधिको विकास गर्न अनुरोध गरे।

#कर्णाली #रैथाने #माटो
कांग्रेस सभापति थापाले आज समसामयिक विषयमा विशेष सम्बोधन गर्दै Politics & Governance
Politics & Governance
2w ago

कांग्रेस सभापति थापाले आज समसामयिक विषयमा विशेष सम्बोधन गर्दै

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक विषयमा विशेष सम्बोधन गर्ने भएका छन्।

#सम्बोधन #कांग्रेस #थापा
प्रधानमन्त्री भन्छन्-  गेम त बरु ५ ओभरकै खेलाउँदा मज्जा आउने रहेछ त Politics & Governance
Politics & Governance
2w ago

प्रधानमन्त्री भन्छन्- गेम त बरु ५ ओभरकै खेलाउँदा मज्जा आउने रहेछ त

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत ५ ओभरमा छोट्टिएको खेल रोमाञ्चक मोडमा पुगेपछि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।

#एनपीएल #प्रिमियर-लिग #बालेन-शाह
जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले गरे निधि राजदानसँग विवाह Politics & Governance
Politics & Governance
2w ago

जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले गरे निधि राजदानसँग विवाह

उमरले शनिबार सामाजिक सञ्जालमा निधिसँगका दुई तस्बिर सार्वजनिक गर्दै ‘हिजो नयाँ सुरुवात भयो, निधि’ लेखेका छन्। पोस्टमा उनले औँठीको इमोजीसमेत राखेका छन्।

#उमर #निधि #विवाह
रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल चीन जाने Politics & Governance
Politics & Governance
2w ago

रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल चीन जाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यको नेतृत्वमा एक प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएको छ।

#महामन्त्री #नेतृत्व #प्रतिनिधिमण्डल
Build #2612