Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3165 Indexed in Feed
Read Count 14161 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

409 stories
छठले राष्ट्रिय एकता र नेपाली पहिचानलाई सुदृढ बनाएको छ : उपराष्ट्रपति यादव National (Nepal)
National (Nepal)
1h ago

छठले राष्ट्रिय एकता र नेपाली पहिचानलाई सुदृढ बनाएको छ : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

#उपराष्ट्रपति #यादव #एकता
पर्वतीय एजेन्डालाई कोप–३१ को अन्तिम निर्णयमा समेट्न नेपालको कूटनीतिक पहल National (Nepal)
National (Nepal)
11h ago

पर्वतीय एजेन्डालाई कोप–३१ को अन्तिम निर्णयमा समेट्न नेपालको कूटनीतिक पहल

नेपालले पर्वतीय क्षेत्रसँग सम्बन्धित जलवायु मुद्दालाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को अन्तिम निर्णयमा समेट्न कूटनीतिक पहल तीव्र बनाएको छ।

#जलवायु #पर्वतीय #कोप
एकैदिन ११ हजार बढिले गरे पाथीभरा दर्शन National (Nepal)
National (Nepal)
12h ago

एकैदिन ११ हजार बढिले गरे पाथीभरा दर्शन

कात्तिक महिनाको अन्तिम शनिबार आज ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीन वर्षयताकै सबैभन्दा धेरै ११ हजार २ सय ७२ जनाले दर्शन गरेका छन्।

#पाथीभरा #दर्शन #कात्तिक
भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी र ट्राफिक प्रहरीको कमजोरी हो : सभापति गजुरेल National (Nepal)
National (Nepal)
17h ago

भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी र ट्राफिक प्रहरीको कमजोरी हो : सभापति गजुरेल

पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेले भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीको कमजोरी भएको बताएका छन्।

#दुर्घटना #सुरक्षाकर्मी #ट्राफिक
रोमानिया नेपाली कामदारको नयाँ गन्तव्य National (Nepal)
National (Nepal)
18h ago

रोमानिया नेपाली कामदारको नयाँ गन्तव्य

पछिल्लो समय वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मुलुक रोमानियामा श्रम स्वीकृति लिएर जाने नेपाली कामदारको संख्या बढेको छ।

#कामदार #श्रम #रोमानिया
भक्तपुर दरबार: पाइलापाइलामा इतिहास National (Nepal)
National (Nepal)
20h ago

भक्तपुर दरबार: पाइलापाइलामा इतिहास

कला, संस्कृति र वास्तुकलाको जीवन्त संग्रहालय भक्तपुर दरबार क्षेत्र पुग्ने जोकोहीलाई एउटै प्रश्नले रोमाञ्चित बनाउँछ

#दरबार #वास्तुकला #संसार
छिमेकी National (Nepal)
National (Nepal)
22h ago

छिमेकी

उसले आफ्नो परिचय दिँदै भनी, "म हजुरको छिमेकमा दिदी बिमार हुनुहुन्छ भन्ने सुनेर आएकी हुँ। म प्यूठानमा बस्छु।"

#समिर #राधा #छिमे
माफ गर पेनिबा, तिमीलाई गाली गर्न सकिनँ! National (Nepal)
National (Nepal)
23h ago

माफ गर पेनिबा, तिमीलाई गाली गर्न सकिनँ!

विद्यालयको अन्तिम बेन्चमा बस्ने मानिसहरू पनि राष्ट्रले गन्ने र मान्ने स्थानमा पुग्न सक्छन्। सुरेश यक्सोले यो कुरा देखाइदिएका छन्।

#पेनिबा #सुरेश #यक्सो
छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना National (Nepal)
National (Nepal)
1d ago

छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठ पर्वको दिन नेपालको पश्चिमी आधा भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

#वर्षा #सम्भावना #रहे
Page 1 of 35 Next →
Build #2612