Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3506 Indexed in Feed
Read Count 42762 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 19 minutes ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

3506 stories
बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न कांग्रेसको टोली तीन जिल्लामा जाने Politics & Governance
Politics & Governance
2w ago

बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न कांग्रेसको टोली तीन जिल्लामा जाने

कांग्रेस सभापति गगनकुमार थापाको उपस्थितिमा शुक्रबार बसेको बैठकले आगामी छ दिनभित्र तीनवटै जिल्लाका प्रभावित गाउँबस्तीमा पुगेर स्थलगत अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय गरेको हो।

#प्रभावित #कांग्रेस #बाढी
एनपीएल: सुदूरपश्चिमका लागि पूरा दिन राम्रो भयो : कप्तान दीपेन्द्रसि‌ंह Sports
Sports
2w ago

एनपीएल: सुदूरपश्चिमका लागि पूरा दिन राम्रो भयो : कप्तान दीपेन्द्रसि‌ंह

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णाली याक्सलाई हराएपछि शुक्रबार आफ्नो टिमका लागि पूरा दिन राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

#एनपीएल #सुदूरपश्चिम #कप्तान
दीपेन्द्र भन्छन्, ‘आज राम्रो भयो’ Sports
Sports
2w ago

दीपेन्द्र भन्छन्, ‘आज राम्रो भयो’

नेपाल प्रिमियर लिग तेस्रो सिजनमा प्राप्त ३९ रनको जितले सुदूरपश्चिमको प्ले अफ खेल्ने सम्भावना फेरि जीवन्त भएको छ ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
पोखराले टस जितेर फिल्डिङ रोज्यो Sports
Sports
2w ago

पोखराले टस जितेर फिल्डिङ रोज्यो

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । तीन खेलमा जितविहीन हुँदै अंक तालिकाको पुछारमा रहेको पोखरा र तीन खेलबाटै तीन अंकसहित तालिकाको सातौं स्थानमा रहेको चितवन राइनोज दुवैका लागि आज जित्नै पर्ने दबाब छ ।

#पोखरा #क्रिकेट #तालिका
कर्णालीलाई हराएर सुदूरपश्चिमको प्ले–अफमा दाबेदारी Sports
Sports
2w ago

कर्णालीलाई हराएर सुदूरपश्चिमको प्ले–अफमा दाबेदारी

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जितसँगै सुदूरपश्चिम छ अंकसहित दोस्रो स्थानमा उक्लिँदा कर्णाली चार अंकमै सीमित भयो।

#कर्णाली #सुदूरपश्चिम #अंक
मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपाको निर्णय, चार मन्त्रीले राजीनामा दिँदै Politics & Governance
Politics & Governance
2w ago

मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपाको निर्णय, चार मन्त्रीले राजीनामा दिँदै

नेकपाको मधेश प्रदेश संसदीय दलको शुक्रबारको भचुर्अल बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुको राजीनामा बुझाउन निर्णय भएको हो । मधेश प्रदेश सरकारमा नेकपाका चार मन्त्री छन् ।

#मधेश #नेकपा #फिर्ता
विपद्पछि बस्ती छाड्ने बाध्यता, पुनर्निर्माणको अन्योलले रित्तिँदै प्रभावित गाउँ Technology
Technology
2w ago

विपद्पछि बस्ती छाड्ने बाध्यता, पुनर्निर्माणको अन्योलले रित्तिँदै प्रभावित गाउँ

बाढीपहिरोमा घरबार गुमाएका परिवारले जग्गा, राहत र पुनर्निर्माणमा ढिलाइ भएपछि सुरक्षित तथा सुविधायुक्त ठाउँ खोज्दै गाउँ छाडिरहेका छन्।

#बाढी-पहिरो #गाउँ #पुनर्निर्माण
बागमती सरकारले आवासविहीनलाई एक हजार घर बनाइदिने Politics & Governance
Politics & Governance
2w ago

बागमती सरकारले आवासविहीनलाई एक हजार घर बनाइदिने

घर निर्माणसँगै चेपाङ बस्तीमा न्यानो कपडा, बाख्रा र कुखुराका चल्ला वितरण गरी आयआर्जनका अवसर सिर्जना गरिनेछ।

#चेपाङ #बागमती #आवासविहीन
छठमा सिर्सिया नदी सफा बनाउन पानीको बहाव बढाउने विकल्प खोजिँदै Politics & Governance
Politics & Governance
2w ago

छठमा सिर्सिया नदी सफा बनाउन पानीको बहाव बढाउने विकल्प खोजिँदै

चार दशकदेखि औद्योगिक फोहोरले प्रदूषित नदीमा पानीको बहाव बढाएर असर घटाउने योजना अघि सारिए पनि गण्डक नहर बन्द छ।

#पानी #औद्योगिक #बहाव
एनपीएलले नेपाली क्रिकेटको मात्रै होइन पर्यटन क्षेत्रको प्रवर्द्धनमा पनि ठूलो भूमिका खेलेको छ : खेलकुदमन्त्री पोखरेल Sports
Sports
2w ago

एनपीएलले नेपाली क्रिकेटको मात्रै होइन पर्यटन क्षेत्रको प्रवर्द्धनमा पनि ठूलो भूमिका खेलेको छ : खेलकुदमन्त्री पोखरेल

एक्सट्रिम इनर्जी कान्तिपुर म्याक्स स्पोर्ट समिट २०२६ का अवसरमा उनले एनपीएलमा सहभागी सबै विदेशी खेलाडीलाई धन्यवाद पनि दिएका छन् । उनले विदेशी खेलाडीको उपस्थितिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुगेको बताए ।

#एनपीएल #बताए #पर्यटन
पाेखरा विमानस्थलको अनियमितता मुद्दामा एक्जिम बैंकसँग लिएको ऋणसहितको विवरण पेस गर्न विशेष अदालतको आदेश Business & Economy
Business & Economy
2w ago

पाेखरा विमानस्थलको अनियमितता मुद्दामा एक्जिम बैंकसँग लिएको ऋणसहितको विवरण पेस गर्न विशेष अदालतको आदेश

अख्तियारले पोखरा विमानस्थल निर्माणमा ठेकदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जना विरुद्ध ३ अर्ब ६२ कराेड बिगाे दाबी गरेकाे थियो ।

#विमानस्थल #आदेश #अख्तियार
Build #2612