Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3506 Indexed in Feed
Read Count 42799 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 29 minutes ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

3506 stories
सुत्केरी बेथाले थलिएकी महिलाको पाँच दिनपछि उद्धार Technology
Technology
2w ago

सुत्केरी बेथाले थलिएकी महिलाको पाँच दिनपछि उद्धार

जिल्ला अस्पतालमा रगत नपाएपछि नाम्खा–३ की ३३ वर्षीया डिकी साङमु लामालाई शुक्रबार थप उपचारका लागि सुर्खेत ल्याइएको हो।

#अस्पताल #उद्धार #रगत
प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह National (Nepal)
National (Nepal)
2w ago

प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

महासंघले सरोकारवाला पक्षसँग पर्याप्त छलफल र परामर्श नगरी संसद्‌लाई छलेर अध्यादेशमार्फत कानुन ल्याइनु लोकतान्त्रिक विधि र प्रक्रियासँग मेल नखाने जनाएको छ ।

#महासंघ #प्रेस #अध्यादेश
धनतेरसमा चम्किँदै अटो बजार, सवारीसाधनको बुकिङ बढ्दो Business & Economy
Business & Economy
2w ago

धनतेरसमा चम्किँदै अटो बजार, सवारीसाधनको बुकिङ बढ्दो

पहिला–पहिला धनतेरसमा सुनचाँदी बढी किनिन्थ्यो, हिजोआज नयाँ सवारीसाधन जोड्ने बढेका छन्, धेरैजसोले पहिल्यै बुकिङ गरेर धनतेरसका दिन डेलिभरी गरिदिन भन्ने गरेका छन् ।

#सुनचाँदी #धनतेरस #पहिला
चाडपर्वमा अनलाइन ठगी बढ्दो, डडेल्धुरामा चार महिनामै २७ उजुरी Technology
Technology
2w ago

चाडपर्वमा अनलाइन ठगी बढ्दो, डडेल्धुरामा चार महिनामै २७ उजुरी

सामाजिक सञ्जालमा सस्तो सामानको विज्ञापन, अनलाइन रोजगारी र चिट्ठाको प्रलोभनमा परी २० देखि ४० वर्षका नागरिक बढी प्रभावित भएका छन्।

#डडेल्धुरा #ठगी #उजुरी
हाम्रा हातमै पुलिस र सीडीओ छन्, हाम्रा हातमै सबै छन् भन्ने दम्भ त्याग्नुपर्छ : सभापति लामिछाने Politics & Governance
Politics & Governance
2w ago

हाम्रा हातमै पुलिस र सीडीओ छन्, हाम्रा हातमै सबै छन् भन्ने दम्भ त्याग्नुपर्छ : सभापति लामिछाने

रास्वपा सभापति रवि लामिछानेले भने- 'साथी हो, जनताले दिएको यो अभिमत जनताको हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला, पार्टीले नियालिरहेको छ ।'

#रवि-लामिछाने #रास्वपा #हाम्रा
काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै ग्लोबल आइएमई बैंक Business & Economy
Business & Economy
2w ago

काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै ग्लोबल आइएमई बैंक

भवनमा पानीको समस्या नहोस् भनेर आकाशे पानी सङ्कलन तथा प्रशोधन गर्ने प्रणाली र विद्युत् खपत घटाउन सौर्य ऊर्जा (सोलार) जडान गरिने भएको छ ।

#भवन #पानी #काठमाडौं
विपद् व्यवस्थापनमा स्थानीय तहलाई सक्षम बनाउनुपर्छ : उप्रेती National (Nepal)
National (Nepal)
2w ago

विपद् व्यवस्थापनमा स्थानीय तहलाई सक्षम बनाउनुपर्छ : उप्रेती

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले साना विपद् स्थानीय तहले नै व्यवस्थापन गर्न सक्ने गरी अधिकार र स्रोतको विकेन्द्रीकरण हुनुपर्ने बताए ।

#विपद् #व्यवस्थापन #उप्रेती
संखुवासभा अस्पतालको नवनिर्मित भवन उद्घाटन, १०० शय्यामा स्तरोन्नति गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता Health & Wellness
Health & Wellness
2w ago

संखुवासभा अस्पतालको नवनिर्मित भवन उद्घाटन, १०० शय्यामा स्तरोन्नति गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

शुक्रबार उद्घाटन गरिएको ५० शय्याको भवनसँगै जनशक्ति र दरबन्दी थपेर आगामी आर्थिक वर्षमा अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारको योजना छ।

#शय्या #अस्पताल #उद्घाटन
सडक विभागका महानिर्देशक जैसी भन्छन्- ‘जोखिम क्षेत्रमा जथाभाबी बेलिब्रिज राख्नु घातक’ Technology
Technology
2w ago

सडक विभागका महानिर्देशक जैसी भन्छन्- ‘जोखिम क्षेत्रमा जथाभाबी बेलिब्रिज राख्नु घातक’

सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा सडक विभागका महानिर्देशक विजय जैसीले बेलिब्रिज राख्नुभन्दा भएका पुलहरूको एप्रोच सडक सुधार गर्दा दीर्घकालीन र सुरक्षित हुने बताए ।

#जलवायु #महानिर्देशक #बेलिब्रिज
कर्णालीलाई सुदूरपश्चिमको १ सय ७७ रनको चुनौतीपूर्ण लक्ष्य Sports
Sports
2w ago

कर्णालीलाई सुदूरपश्चिमको १ सय ७७ रनको चुनौतीपूर्ण लक्ष्य

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार सुदूरपश्चिमले छ विकेट गुमाएर १७६ रन बनाउँदै कर्णालीलाई जितका लागि १७७ रनको लक्ष्य दिएको हो।

#सुदूरपश्चिम #रनको #कर्णाली
Build #2612