Trending
Prev Story
Next Story

दीपेन्द्र भन्छन्, ‘आज राम्रो भयो’

Ekantipur •
November 06, 2026 • 11:31 AM
3
3 reads 0 reactions

नेपाल प्रिमियर लिग तेस्रो सिजनमा प्राप्त ३९ रनको जितले सुदूरपश्चिमको प्ले अफ खेल्ने सम्भावना फेरि जीवन्त भएको छ ।

दीपेन्द्र भन्छन्, ‘आज राम्रो भयो’

नेपाल प्रिमियर लिग तेस्रो सिजनमा प्राप्त ३९ रनको जितले सुदूरपश्चिमको प्ले अफ खेल्ने सम्भावना फेरि जीवन्त भएको छ ।

काठमाडौँ — सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णाली याक्सलाई हराएयता शुक्रबार आफ्नो टिमका लागि पूरा दिन राम्रो रहेको प्रतिक्रिया दिएका छन् । नेपाल प्रिमियर लिग तेस्रो सिजनमा प्राप्त ३९ रनको जितले सुदूरपश्चिमको प्ले अफ खेल्ने सम्भावना फेरि जीवन्त भएको छ ।

‘कर्णालीको इनिङ्समा हामीले पावर प्लेमा विकेट लिन सक्यौं, त्यसैले जित हाम्रो रह्यो । पिच गाह्रो थियो, किनभने यसमा बल टर्न भइरहरेको थियो । आजको जितमा खुसी छौं, ’ उनले भने ।

खेलको ‘प्लेयर अफ द म्याच’ डेविड मिलर भए । आफ्नो टिमको हारका बावजुत उनले ९३ रन बनाएर नटआउट रहे । उनले भने, ‘मैले आज ब्याटिङमा रमेर खेल्ने अवसर पाएँ ।’ मिलरले आक्रामक ब्याटिङ गरे पनि उनलाई ठोस साझेदारी गर्ने कोही पनि भएनन् ।

कर्णाली याक्सका कप्तान सोमपाल कामी आफ्नो टिमले पावर प्लेको उपयोग गर्न नसकेको प्रतिक्रिया दिए । उनले भने, ‘अब हाम्रा तीन खेल बाँकी छन् र त्यसमा राम्रो प्रदर्शन गर्नु पर्नेछ । अबका खेलमा हामीले बलियो मनस्थितिमा खेल्नु पर्नेछ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
लुम्बिनीपछि सुदूरपश्चिम रोयल्स पनि प्ले-अफमा प्रवेश

लुम्बिनीपछि सुदूरपश्चिम रोयल्स पनि प्ले-अफमा प्रवेश

काठमाडौं– साविक विजेता लुम्बिनीपछि सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्ले-अफ प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
1d ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Onlinekhabar
1d ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
10h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612