प्ले अफ पुगिसकेको चितवन पहिले बलिङ गर्दै
टीयू क्रिकेट मैदानमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको हो । चितवन यसअघि नै प्ले अफ पुगिसकेको छ र उसको सात अंक रहेको छ । यो खेलको नतिजाले चितवन तेस्रो अथवा चौथोमध्ये कुन स्थानमा रहेर खेल्नेछ भन्ने निर्णय गर्न सक्नेछ ।