Trending
Prev Story
Next Story

एनपीएल: सुदूरपश्चिमका लागि पूरा दिन राम्रो भयो : कप्तान दीपेन्द्रसि‌ंह

Ekantipur •
November 06, 2026 • 11:31 AM
2
2 reads 0 reactions

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णाली याक्सलाई हराएपछि शुक्रबार आफ्नो टिमका लागि पूरा दिन राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

एनपीएल: सुदूरपश्चिमका लागि पूरा दिन राम्रो भयो : कप्तान दीपेन्द्रसि‌ंह

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णाली याक्सलाई हराएपछि शुक्रबार आफ्नो टिमका लागि पूरा दिन राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

काठमाडौँ — सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णाली याक्सलाई हराएयता शुक्रबार आफ्नो टिमका लागि पूरा दिन राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

नेपाल प्रिमियर लिग तेस्रो सिजनमा आज प्राप्त ३९ रन जितले सुदूरपश्चिमको प्लेअफ खेल्ने सम्भावना फेरि जीवन्त भएको छ ।

उनले भने, ‘कर्णालीको इनिङ्समा हामीले पावर प्लेमा विकेट लिन सक्यौं, त्यसैले जित हाम्रो रह्यो । पिच गाह्रो थियो, किन यसमा बल टर्न भइरहरेको थियो । आजको जितमा खुसी छौं ।’

खेलको ‘प्लेयर अफ द म्याच’ कर्णाली याक्सका डेविड मिलर भए । आफ्नो टिमको हारका बावजुत उनी ९३ रन बनाएर नटआउट रहे । उनले भने, ‘मैले आज ब्याटिङमा रमेर खेल्ने अवसर पाएँ ।’ मिलरले आक्रामक ब्याटिङ गरे पनि उनलाई ठोस साझेदारी गर्ने कोही पनि भएनन् ।

कर्णाली याक्सका कप्तान सोमपालले कामी आफ्नो टिमले पावर प्लेको उपयोग गर्न नसकेको बताए । उनले भने, ‘अब हाम्रा तीन खेल बाँकी छ र त्यसमा राम्रो प्रदर्शन गर्नुपर्नेछ । अबका खेलमा हामीले बलियो मनस्थितिमा खेल्नुपर्नेछ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
20h ago
सुदूरपश्चिम रोयल्स प्लेअफमा मा पुग्ने दोस्रो टोली

सुदूरपश्चिम रोयल्स प्लेअफमा मा पुग्ने दोस्रो टोली

काठमाडौँ । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । काठमान्डू गोर्खाज्लाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम प्लेअपमा पुगेको हो । यसअघि ...

#एनपीएल #सुदूरपश्चिम #रोयल्स
Compare →
Nagarik News
20h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #सुदूरपश्चिम
Compare →
Arthasansar
20h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #सुदूरपश्चिम
Compare →
Onlinekhabar
21h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2612