Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3426 Indexed in Feed
Read Count 41094 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 1 minute ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

3426 stories
जलवायु संकट र भूराजनीतिक तनावबीच कोप–३१ सुरु Science & Climate
Science & Climate
1w ago

जलवायु संकट र भूराजनीतिक तनावबीच कोप–३१ सुरु

अन्ताल्यामा दुई सातासम्म चल्ने सम्मेलनमा करिब २०० देशका प्रतिनिधिले ऊर्जा सङ्क्रमण र विकासशील राष्ट्रको जलवायु वित्तबारे छलफल गर्नेछन्।

#जलवायु #सम्मेलन #अन्ताल्या
कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सको ब्याटिङ Sports
Sports
1w ago

कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सको ब्याटिङ

पोखराका कप्तान चामिका करुणारत्नेले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

#पोखरा #ब्याटिङ #कर्णाली
सोमबार पोखरा एभेन्जर्स र कर्णाली याक्स बीच पहिलो खेल Sports
Sports
1w ago

सोमबार पोखरा एभेन्जर्स र कर्णाली याक्स बीच पहिलो खेल

नेपाल प्रिमियर लिग क्रिकेटमा सोमबार पोखरा एभेन्जर्स र कर्णाली याक्स बीच पहिलो खेल हुनेछ । प्ले अफमा पुग्नलाई कर्णालीलाई यो खेल जित्नै पर्ने दबाब रहेको छ । कर्णालीको ४ खेलमा २ जित र २ हारका साथ ४ अंक छ । पोखरा पहिलो चारै खेलमा पराजित भएर प्ले अफको समीकरण दौडबाट लगभग बाहिरिसकेको छ ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
लमजुङमा शाहवंश भित्र्याउने खजे दुराको शालिक पुनःस्थापना World News
World News
1w ago

लमजुङमा शाहवंश भित्र्याउने खजे दुराको शालिक पुनःस्थापना

घले शासन अन्त्य गरी यशोब्रह्म शाहलाई लमजुङको राजगद्दीमा पुर्‍याउन भूमिका खेलेका दुराको स्मृतिमा नयाँ शालिक स्थापना गरिएको हो ।

#शालिक #लमजुङ #दुरा
नेसन कपमा सहभागिता जनाउन नेपाली बुद्धिचाल टोली युएई प्रस्थान Sports
Sports
1w ago

नेसन कपमा सहभागिता जनाउन नेपाली बुद्धिचाल टोली युएई प्रस्थान

रुपेश जैसवालको नेतृत्वमा पाँच सदस्यीय टोलीले अबुधाबीमा २१ देश सहभागी नौ चरणको स्विस लिग प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।

#रुपेश #जैसवाल #अबुधाबी
दैलेख जिप दुर्घटनाका घाइते एकको मृत्यु, पाँच जनालाई सुर्खेत लगियो Technology
Technology
1w ago

दैलेख जिप दुर्घटनाका घाइते एकको मृत्यु, पाँच जनालाई सुर्खेत लगियो

सोमबार बिहान कालीकोटबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको जिप गुराँस गाउँपालिका–१ मा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

#दुर्घटना #जिप #घाइते
घोप्टेभीरको पहिरो हटाउन दुवैतर्फबाट उपकरण परिचालन, दिउँसो १ बजेसम्म यातायात सञ्चालनको तयारी National (Nepal)
National (Nepal)
1w ago

घोप्टेभीरको पहिरो हटाउन दुवैतर्फबाट उपकरण परिचालन, दिउँसो १ बजेसम्म यातायात सञ्चालनको तयारी

इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा खसेको पहिरो पन्छाउन दुवैतर्फबाट उपकरण परिचालन गरी दिउँसो १ बजेसम्म सडक खोल्ने तयारी छ।

#पहिरो #परिचालन #घोप्टेभीर
खाद्यको मेलामा अर्गानिक उत्पादन खोज्दै उपभोक्ता Business & Economy
Business & Economy
1w ago

खाद्यको मेलामा अर्गानिक उत्पादन खोज्दै उपभोक्ता

मेलामा नेपाली उत्पादन, परम्परागत खाद्य सामग्री, फूलमाला, माटाका भाँडा, रैथाने बाली र अल्लोका सामग्रीसहित २६ स्टल राखिएका छन्।

#मोजा #खाद्य #मेला
बाँकेका दुई पसलमा लागेको आगो ६ दमकलले दुई घण्टामा निभायो Business & Economy
Business & Economy
1w ago

बाँकेका दुई पसलमा लागेको आगो ६ दमकलले दुई घण्टामा निभायो

विद्युतको तार सर्ट भएर सुरु भएको आगो ६ वटा दमकल, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासपछि साढे दुई घण्टामा नियन्त्रणमा आयो।

#आगो #दमकल #घण्टा
पाल्पामा मौलिक देउसी–भैलो जोगाउने प्रयास Technology
Technology
1w ago

पाल्पामा मौलिक देउसी–भैलो जोगाउने प्रयास

बसाइँसराइ र युवापुस्ताको बदलिँदो रुचिले पुराना भाका तथा बाजागाजाको प्रयोग घटाए पनि पाल्पामा केही समूहले परम्परागत भैलोलाई निरन्तरता दिएका छन्।

#पाल्पा #भैलो #देउसी
Build #2612