Sports
लोकेशले छक्का वर्षाएपछि विराटनगरको उच्च स्कोर
लोकेश बमले ८७ रन बनाएपछि विराटनगरले २० ओभरमा सात विकेट गुमाउँदै कर्णालीसामु १८७ रनको लक्ष्य प्रस्तुत गर्यो।
ekantipur.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Ekantipur
Sports
लोकेश बमले ८७ रन बनाएपछि विराटनगरले २० ओभरमा सात विकेट गुमाउँदै कर्णालीसामु १८७ रनको लक्ष्य प्रस्तुत गर्यो।
Sports
नेपाली प्रिमियर लिगमा सुदूरपश्चिम राेयल्सबाट खेलिरहेका इशान पाण्डे स्वास्थ्य सेवा प्रदायक संस्था लन्डन इयर केयरको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।
Sports
तस्बिरमा हेर्नुहोस्, एनपीएलको तेस्रो सिजनको चौथो दिनको पहिलो खेलका झलक ।
Sports
दुवै टोलीको दोस्रो खेलमा कर्णाली आफ्नो विजयी यात्रा कायम राख्न र विराटनगर पहिलो जित निकाल्न मैदानमा उत्रिँदैछन्।
Sports
फास्ट बलर राहुलले आफ्नो अनुभव सुनाउँदै भने, ‘मलाई राम्रो लागिरहेको छ । टिममा सबैभन्दा कान्छो खेलाडी म नै हुँ, धेरै सिक्ने अवसर पाइरहेको छुँ । एकदमै राम्रो भइरहेको छ । पहिलो खेलमा म निकै आत्तिएको थिएँ, अहिले भने आत्मविश्वास बढेको छ ।’
Sports
राहुल यादवले चार विकेट लिएपछि ११५ रनमा समेटिएको काठमान्डुविरुद्ध जनकपुरले मोइन अलीको ५८ रनको मद्दतमा १७.२ ओभरमै लक्ष्य पूरा गर्यो।
Sports
बिहीबारको खेलमा कर्णाली पहिलो जितको लय कायम राख्न चाहन्छ भने विराटनगर चितवनसँगको हारपछि पुनरागमन खोज्दैछ।
Sports
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९.३ ओभरमा अलआउट हुँदा भीम सार्कीले सर्वाधिक ३३ रन बनाए।
Sports
स्थानीय उत्पादन प्रवर्द्धन र किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजकले विजेता तथा उपविजेतालाई नगदको सट्टा अलैँची प्रदान गर्नेछ।
Sports
टस जितेर ब्याटिङ रोजेको गोर्खाजविरुद्ध जनकपुरले जिम्मी निसमबिना खेल्दै सैफ हसनलाई टोलीमा समावेश गरेको छ।
Sports
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । पहिलो खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच दिउँसो १२:३० बजे हुँदैछ भने दोस्रो खेल साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच हुनेछ ।
Sports
गत सिजनको रोमाञ्चक प्रतिस्पर्धाको पुनरावृत्तिमा जनकपुर जित फर्काउन चाहन्छ भने काठमाडौं करण केसीको नेतृत्वमा विजयी सुरुवात खोज्दैछ।