Trending
Prev Story
Next Story

एनपीएल–३ : कर्णाली र विराटनगर भिड्दै

Ekantipur •
October 29, 2026 • 10:32 AM
2
2 reads 0 reactions

बिहीबारको खेलमा कर्णाली पहिलो जितको लय कायम राख्न चाहन्छ भने विराटनगर चितवनसँगको हारपछि पुनरागमन खोज्दैछ।

एनपीएल–३ : कर्णाली र विराटनगर भिड्दै

बिहीबारको खेलमा कर्णाली पहिलो जितको लय कायम राख्न चाहन्छ भने विराटनगर चितवनसँगको हारपछि पुनरागमन खोज्दैछ।

काठमाडौँ — कर्णाली याक्स र विराटनगर किंग्स नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछन् । दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो भने विराटनगर चितवन राइनोजसँग पराजित भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल #विराटनगर #भिड्दै
Compare →
Onlinekhabar
2h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #विराटनगर
Compare →
Nagarik News
2h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #विराटनगर
Compare →
Arthasansar
13h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #कर्णाली
Compare →

Related Stories

Sports
Build #2612