Trending
Prev Story
Next Story

जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज खेल्दै

Ekantipur •
October 29, 2026 • 05:32 AM
2
2 reads 0 reactions

गत सिजनको रोमाञ्चक प्रतिस्पर्धाको पुनरावृत्तिमा जनकपुर जित फर्काउन चाहन्छ भने काठमाडौं करण केसीको नेतृत्वमा विजयी सुरुवात खोज्दैछ।

जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज खेल्दै

गत सिजनको रोमाञ्चक प्रतिस्पर्धाको पुनरावृत्तिमा जनकपुर जित फर्काउन चाहन्छ भने काठमाडौं करण केसीको नेतृत्वमा विजयी सुरुवात खोज्दैछ।

काठमाडौँ — जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबारको पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन् । दिनको दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्सबीच हुनेछ ।

काठमाडौं गोर्खाजको प्रतियोगितामा यो पहिलो खेल हो । जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । गत सिजन काठमाडौं गोर्खाजले उद्घाटन खेलमा जनकपुरलाई ५ विकेटले पराजित गरेको थियो । पहिलो सिजनमा च्याम्पियन बन्दा जनकपुरले काठमाडौंलाई पराजित गरेको थियो ।

अमेरिकी अलराउन्डर हरमित सिंहको कप्तानीमा जनकपुरमा त्रितराज दास, मयन यादव, अनिल साह, आदित्य महता, अभिषेक तिवारी, ललित राजवंशी, राहुल यादव, मोइन अली, जिम्मी निसम, कुशल परेरालगायतका खेलाडी रहेका छन् ।

करण केसीको कप्तानीमा उत्रिन लागेको काठमाडौंमा भीम सार्की, सन्तोष यादव, राशिद खान, आदिल आलम अन्सारी, शाहब आलम, दयानन्द मण्डल, साहिल पटेल, अमेरिकाका स्मित पटेल, साम हेजलेट, सहज अराचिगे, डेभिड वार्नर, विल बोसिस्टोलगायतका खेलाडी छन् ।

अराचिगे श्रीलंकाको राष्ट्रिय टोलीमा आबद्ध रहेका कारण पहिलो खेलमा उपलब्ध नहुने बताइएको छ भने वार्नर नेपाल अझै आइपुगिसकेका छैनन् ।

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
15h ago
चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदा...

#जनकपुर #बोल्ट्स
Compare →
Arthasansar
16h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#जनकपुर
Compare →
Onlinekhabar
16h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#जनकपुर
Compare →
Nagarik News
16h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#जनकपुर
Compare →

Related Stories

Sports
Build #2612