Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2536 Indexed in Feed
Read Count 13661 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

339 stories
वीरगन्ज भन्सारले भेटायो असोजको लक्ष्य, २६ अर्ब ७२ करोड राजस्व संकलन Business & Economy
Business & Economy
3w ago

वीरगन्ज भन्सारले भेटायो असोजको लक्ष्य, २६ अर्ब ७२ करोड राजस्व संकलन

चाडपर्वलक्षित नयाँ गाडी तथा मदिराको आयात बढ्दा त्यसको सिधा सकारात्मक प्रभाव भन्सारको राजस्व खातामा देखिएको हो ।

#भन्सार #राजस्व #लक्ष्य
अनलाइन ठगी बढ्दै, ‘क्यास अन डेलिभरी’ ले जोगाउन सक्छ ग्राहकलाई Business & Economy
Business & Economy
3w ago

अनलाइन ठगी बढ्दै, ‘क्यास अन डेलिभरी’ ले जोगाउन सक्छ ग्राहकलाई

उजुरी दर्ता गराएका अनलाइन ठगीका पीडितमध्ये १० प्रतिशतले मात्रै गुमेको रकम फिर्ता पाए, अनलाइनमा हजारौं विक्रेता सक्रिय रहे पनि हालसम्म ३ सय ८४ ई–कमर्स व्यवसाय मात्रै सरकारमा सूचीकृत

#मात्रै #ठगी #विक्रेता
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ Business & Economy
Business & Economy
4w ago

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडौं प्रहरी परिसर भद्रकालीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । एसएसपी दिलिप घिमिरेले भट्टलाई पक्राउ गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान थालेको बताए ।

#भट्ट #काठमाडौं #अनुसन्धान
पुस्तक संसार : यो साता बजारमा आएका दसैं कोसेली Business & Economy
Business & Economy
4w ago

पुस्तक संसार : यो साता बजारमा आएका दसैं कोसेली

दसैंको चटारोमा कतिपयको योजना हुन्छ- किताब पढ्ने । फेरि कतिपय भन्छन्- दसैं त खानेपिउने रमाउने पो हो त, दसैंमा पनि पढ्छ कोही ! तर पढन्ताहरू भने किताबको सूची नै बनाएर बसेका हुन्छन् ।

#दसैँ #कतिपय #किताब
बीटीआई ग्रुपको सीईओमा बराल Business & Economy
Business & Economy
4w ago

बीटीआई ग्रुपको सीईओमा बराल

ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले बराललाई स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेको विज्ञप्तिमा जनाइएको छ ।

#ग्रुप #बराल #कार्यकारी
बजार Business & Economy
Business & Economy
4w ago

बजार

नेपाल बिजनेस इन्ष्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको संयुक्त आयोजनामा भएको सम्मेलनमा एआई, डिजिटल व्यवसाय, रोबोटिक्स, भविष्यका सीप, रोजगारी, स्टार्टअप तथा उद्यमशीलताका लागि वित्तीय पहुँचलगायत विषयमा छलफल गरिएको थियो ।

#वित्तीय #बिजनेस #इन्ष्टिच्युट
भीमेश्वरमा अति विपन्नलाई खाद्यान्नसहितको प्याकेज घरदैलोमै Business & Economy
Business & Economy
4w ago

भीमेश्वरमा अति विपन्नलाई खाद्यान्नसहितको प्याकेज घरदैलोमै

भीमेश्वर नगरपालिकाभित्र दसैं मनाउन सकस परेका अति विपन्न परिवारलाई हाम्रो जनकल्याण अभियानअर्न्तगत घरदैलोमै खाद्यन्नसहितको प्याकेज उपहार दिइएको छ ।

#भीमेश्वर #अति #विपन्न
पहिरोले आयोजनामा क्षति, तीन महिनादेखि बिजुलीविहीन पुथाउत्तरगंगाका चार बस्ती Business & Economy
Business & Economy
4w ago

पहिरोले आयोजनामा क्षति, तीन महिनादेखि बिजुलीविहीन पुथाउत्तरगंगाका चार बस्ती

तमाघर लघु जलविद्युत् आयोजना बिग्रिएपछि मोबाइल चार्ज गर्न र दैनिक काम चलाउनसमेत हुकाम, गर, फुलबाङ र मयाङका बासिन्दालाई कठिनाइ भएको छ।

#जलविद्युत् #आयोजना #तमाघर
मुस्ताङ भन्सारको वार्षिक राजस्व लक्ष्य ९ अर्ब, ३ महिनामै उठ्यो साढे ८ अर्ब Business & Economy
Business & Economy
4w ago

मुस्ताङ भन्सारको वार्षिक राजस्व लक्ष्य ९ अर्ब, ३ महिनामै उठ्यो साढे ८ अर्ब

रसुवागढी र तातोपानी नाका बन्द भएपछि सबैतिरको चाप मुस्ताङमा परेपछि तीन महिनामै राजस्व संकलनको लक्ष्य नजिक

#राजस्व #मुस्ताङ #लक्ष्य
गुलरियाबाहेक जिल्लाका सबै ८ छोटी भन्सार कार्यालय बन्द Business & Economy
Business & Economy
4w ago

गुलरियाबाहेक जिल्लाका सबै ८ छोटी भन्सार कार्यालय बन्द

माओवादी द्वन्द्वकालमै बन्द भएका ७ वटा भन्सार नखुल्दै र गत १ साउनदेखि ताराताल छोटी भन्सार पनि बन्द भएको हो ।

#भन्सार #छोटी #वटा
दसैंको सिजनमै व्यापार सुस्त, धनगढीका व्यवसायीलाई लगानी डुब्ने चिन्ता Business & Economy
Business & Economy
4w ago

दसैंको सिजनमै व्यापार सुस्त, धनगढीका व्यवसायीलाई लगानी डुब्ने चिन्ता

महँगी, आर्थिक मन्दी र बदलिँदो किनमेल शैलीका कारण कपडा, जुत्ता, फर्निचर तथा सुनचाँदी व्यवसायीले अपेक्षित बिक्री गर्न सकेका छैनन्।

#सुनचाँदी #दसैँ #सामान
Build #2612