Trending
Prev Story
Next Story

बजार

Ekantipur •
October 16, 2026 • 11:10:09 AM
5
5 reads 0 reactions

नेपाल बिजनेस इन्ष्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको संयुक्त आयोजनामा भएको सम्मेलनमा एआई, डिजिटल व्यवसाय, रोबोटिक्स, भविष्यका सीप, रोजगारी, स्टार्टअप तथा उद्यमशीलताका लागि वित्तीय पहुँचलगायत विषयमा छलफल गरिएको थियो ।

बजार

नेपाल बिजनेस इन्ष्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको संयुक्त आयोजनामा भएको सम्मेलनमा एआई, डिजिटल व्यवसाय, रोबोटिक्स, भविष्यका सीप, रोजगारी, स्टार्टअप तथा उद्यमशीलताका लागि वित्तीय पहुँचलगायत विषयमा छलफल गरिएको थियो ।

नक्साल भगवती, शोभा भगवती र इन्द्रायणी मन्दिर परिसरमा अभियान सञ्चालन भइरहेको छ । शुक्रबारदेखि बालाजुस्थित गुजेश्वरी मन्दिर परिसरमा पनि अभियान विस्तार गरिने कम्पनीले जनाएको छ ।

यस नयाँ शोरुममार्फत वीरगन्ज तथा आसपासका क्षेत्रका घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट र इन्टेरियर डिजाइनरलाई कजारियाका प्रिमियम फ्लोर तथा वाल टायलहरूको विविध संग्रह सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

बिहीबार सुरु भएको भर्चुअल क्रेडिट कार्ड बैंकको एनबैंक एपमार्फत प्राप्त तथा प्रयोग गर्न सकिने जनाइएको छ ।

कसैको हातमा मोटरसाइकलको चाबी, कसैको घरमा नयाँ स्कुटरको खुसी । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैं धमाका २०२६’ अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कारको विजेता बनाइरहेको छ ।

कैलालीको धनगढीस्थित राजपुरमा रहेको दिपल शोरुममा आयोजना हुने विशेष टेस्ट ड्राइभमार्फत निभो क्यू०५ को प्रत्यक्ष अनुभव लिन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी सार्वजनिक गरेको हो ।

२७ असोजमा बसेको बैंक सञ्चालक समिति बैठकले भट्टराईलाई बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यस अभियानअन्तर्गत यात्रुले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले डिजिटल भुक्तानी कम्पनी भिसासँग रणनीतिक सहकार्य गर्दै भिसा डाइरेक्ट प्लेटफर्म इन्ट्रिग्रेसन गर्ने घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न साधारणसभाले एक अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९ सय २० रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय पनि गरेको छ ।

फुयाँलले यसअघि सन नेपाल लाइफ इन्स्योरेन्समा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र आईएमई लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिसकेका छन् ।

सन् २०११ मा स्थापना भएको इन्साइटले एसिया–ओशिनिया क्षेत्रका २५ भन्दा बढी देश सहभागी कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै अवार्ड जितेको हो ।

वनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले जिते यामाहा एफजेडएफआई मोटरसाइकल, सुर्खेतका किशोरजंग शाहले यामाहा रे जेडआर स्कुटर जिते

सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आएका शाहले ‘एनर्जाइज्ड दसैं धमाका–२०२६’ अभियानअन्तर्गत यामाहा रेजेडआर स्कुटर पुरस्कार प्राप्त गरेका हुन्।

नुवाकोटकी सामाजिक अभियन्ता सन्तोषी ढुंगानाको टोलीले बेलकोटगढी नगरपालिकाका तीन विद्यालयका ६ सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वऊर्जामन्त्री कुलमान घिसिङले जेलियो ईभी स्कुटरको नयाँ मोडल लन्च तथा आधिकारिक शोरुमको औपचारिक उद्घाटन गरे ।

नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवद्र्धन तथा विकासमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई यी पुरस्कार प्रदान गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मोनिका टापरिया र विपिन अटलद्वारा स्थापित ‘नट्स एन्ड स्कुप’ ले इटालियन जेलाटो बनाउने परम्परागत सीप र शैलीबाट प्रेरित स्वादलाई नेपाली बजारमा भित्र्याएको छ ।

यसअन्तर्गत टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायत उपकरणहरूको खरिदमा ग्राहकले अब अतिरिक्त छुटसमेत पाउने कम्पनीको दाबी छ ।

विद्यालयमा आयोजित एक समारोहबीच यस बैंकको जुम्ला शाखामार्फत सहयोग स्वरूप स्विटर हस्तान्तरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बीवाईडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल म्यानेजर झाङ जी र असिस्टेन्ट जनरल म्यानेजर तथा आफ्टर सेल्स हेड फेङ एरदोङले भक्तपुरस्थित सर्भिस सेन्टरको उद्घाटन गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जेड्पाल ब्रान्डको बजार विस्तार, प्रचारप्रसार तथा प्रवद्र्धनका लागि खड्का फर्निचरले नेपालका कलाकार मनोज गजुरेललाई अनुबन्ध गरेको छ ।

यस अभियानअन्तर्गत सामसङ नेपालले नारायणगढ सर्भिस सेन्टर र ताम्राकार सर्भिस सेन्टर पाकोमा विशेष मर्मत सेवा केन्द्र सञ्चालन गरी सामसङका विभिन्न उत्पादनका लागि मर्मत सुविधा प्रदान गरिएको बताइएको छ ।

सुर्खेतको बुद्धपथमा, देउती नर्सिङ होमको ठीकअगाडि सञ्चालन हुने यो नयाँ आउटलेटसँगै अल्टिमा लाइफस्टाइलले पश्चिम नेपालमा पहिलो पटक आफ्नो खुद्रा उपस्थिति विस्तार गर्न लागेको छ ।

सिरिजको पहिलो सिजनको पहिलो एपिसोडअन्तर्गत ‘कान्छी लुकिङ बम’ बोलको नयाँ गीतको आधिकारिक म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा ब्रिजेश श्रेष्ठको र इभा गिरीको मुख्य अभिनय छ ।

यात्रुहरूको सुरक्षित यात्रालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्युरेन्स र बस सेवाबीच उक्त सम्झौता भएको हो ।

नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा हुने उत्सवमा चंगा उडाउने, लाइभ म्युजिक, नृत्य, फुड स्टल, फेस पेन्टिङ, जादु र स्ट्यान्डअप कमेडीलगायत कार्यक्रम हुनेछन् ।

संकलित रकममध्ये करिब २२ लाख ४८ हजार ७४ रुपैयाँ नेपाल सरकारको बाढीपीडित राहत कोषमा, २ लाख ३ हजार ९८० रुपैयाँ राधा पौडेल फाउन्डेसनलाई र २ लाख ३२ हजार ५०० रुपैयाँ बाढीबाट प्रभावित व्यक्ति तथा परिवारलाई प्रत्यक्ष सहयोगस्वरूप प्रदान

कार्यक्रमकी प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले धितो अभावमा रोकिएका सम्भावनायुक्त महिला उद्यमलाई अघि बढाउन र उत्पादनशील अर्थतन्त्र निर्माण गर्न यस्ता फन्डले टेवा पुर्‍याउने बताइन्

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
8h ago
नेपाललाई प्राविधिक र वित्तीय पहुँचको अवसर

नेपाललाई प्राविधिक र वित्तीय पहुँचको अवसर

काठमाडौं : जारी कोपमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धि (यूएनएफसीसी) अन्तर्गतको प्रविधि संयन्त्रले अगाडि बढाएका नयाँ दस्तावेज र समीक्षा प्रतिवेदनहरूले नेपालजस्ता अल्पविकसित राष्ट्रहरूका...

#वित्तीय #संयुक्त
Compare →

Related Stories

Business & Economy
Build #2612