काठमाडौं : जारी कोपमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धि (यूएनएफसीसी) अन्तर्गतको प्रविधि संयन्त्रले अगाडि बढाएका नयाँ दस्तावेज र समीक्षा प्रतिवेदनहरूले नेपालजस्ता अल्पविकसित राष्ट्रहरूका लागि जलवायु प्रविधि र वित्तीय पहुँचको नयाँ ढोका खोलेको छ।
क्लाइमेट टेक्नोलोजी सेन्टर एन्ड नेटवर्कको तेस्रो स्वतन्त्र समीक्षा र संयुक्त कार्ययोजनाले विगतका नीतिगत कमजोरीहरूलाई चिर्दै व्यावहारिक सुधारको प्रस्ताव गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )