Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3595 Indexed in Feed
Read Count 30197 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 59 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3595 stories
पहिला मिले, अहिले भिडे ! यङ र स्काउटको झगडाले तात्यो बिग बोसको घर World News
World News
6d ago

पहिला मिले, अहिले भिडे ! यङ र स्काउटको झगडाले तात्यो बिग बोसको घर

बिग बोस २० को आजको एपिसोडमा दर्शकले हाई भोल्टेज ड्रामा देख्न पाउने भएका छन् । शोका दुई प्रतिस्पर्धी यङ डीएसए र स्काउट ओपीबीच चर्काचर्की मात्रै होइन, धक्कामुक्की र हात हालाहालकै अवस्था सिर्जना भएको छ । निर्माताले …

#स्काउट #बिग #बोस
त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू) Sports
Sports
6d ago

त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू)

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत बिहीबार साविक विजेता लुम्बिनी लायन्स र कर्णाली याक्सबीच खेल भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेल हेर्न आज पनि ठूलो संख्यामा दर्शक पुगेका छन् । खचाखच दर्शकहरूले आ–आफ्नो …

#एनपीएल #प्रिमियर-लिग #मैदान
भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो National (Nepal)
National (Nepal)
6d ago

भीमफेदी दुर्घटनाका थप तीन मृतकको पहिचान खुल्यो

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा आज बिहान भएको ईभी गाडी दुर्घटनाका थप तीन जना मृतकको पहिचान भएको छ । दुर्घटना स्थलमा खोजी गर्दा सर्लाहीको शुक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका ३५ वर्षीय राकेश यादव, २८ …

#दुर्घटना #पहिचान #गाडी
लुम्बिनीका बलर चम्केपछि कर्णाली १०५ रनमा अलआउट Education & Youth
Education & Youth
6d ago

लुम्बिनीका बलर चम्केपछि कर्णाली १०५ रनमा अलआउट

काठमाडौं । लुम्बिनजी लायन्सका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको दोस्रो खेलमा कर्णाली याक्स १०५ रनमै अलआउट भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै …

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
जनकपुरमा टिपरको ठक्करबाट स्कुटर चालक युवकको मृत्यु Sports
Sports
6d ago

जनकपुरमा टिपरको ठक्करबाट स्कुटर चालक युवकको मृत्यु

२६ कात्तिक, जनकपुरधाम । जनकपुरधाममा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब साढे ४ बजेतिर जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा टिपरले स्कुटीलाई पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक युवकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु …

#टिपर #स्कुटी #मृत्यु
देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन पक्राउ Technology
Technology
6d ago

देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन पक्राउ

२६ कात्तिक, रुपन्देही । देउसी–भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत …

#रुपन्देही #देउसी #भैलो
भीमफेदी दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त Politics & Governance
Politics & Governance
6d ago

भीमफेदी दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त

२६ कात्तिक, काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा यात्रुहरूले ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । ओलीले शोक वक्तव्य जारी गर्दै छठ पर्व मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकले …

#केपी-ओली #दुर्घटना #व्यक्त
श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमै मृत फेला Health & Wellness
Health & Wellness
6d ago

श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमै मृत फेला

२६ कात्तिक, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको परिसरभित्र एक जनाको शव फेला परेको छ । तीन दिनदेखि सम्पर्कविहीन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय मैतु सदाको शव प्रादेशिक अस्पतालको शव गृह नजिक फेला परेको हो …

#अस्पताल #प्रादेशिक #फेला
ट्रम्पले बाइडेनलाई भनेका थिए- राजनीति नभएको भए हामी असल साथी हुन्थ्यौं Politics & Governance
Politics & Governance
6d ago

ट्रम्पले बाइडेनलाई भनेका थिए- राजनीति नभएको भए हामी असल साथी हुन्थ्यौं

अमेरिकी राजनीतिमा एक–अर्काका कट्टर प्रतिद्वन्द्वी मानिने राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेनबीच बन्द कोठाभित्र हुने संवाद सार्वजनिक छविभन्दा बिल्कुलै फरक रहने गरेको तथ्य बाहिरिएको छ । आगामी साता सार्वजनिक हुन लागेको आफ्नो संस्मरण ‘प्रोमिस मी, …

#ट्रम्प #बाइडेन #पूर्वराष्ट्रपति
तीन जिल्लाबाट लागूऔषध सहित पाँच जना पक्राउ National (Nepal)
National (Nepal)
6d ago

तीन जिल्लाबाट लागूऔषध सहित पाँच जना पक्राउ

२६ कात्तिक, काठमाडौं । देशका विभिन्न तीन जिल्लाबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । मोरङ, सुनसरी र बाँकेबाट लागूऔषधसहित ५ जना पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–४ …

#लागूऔषधसहित #परे #मोरङ
अनिँदो र थकानमा थिए चालक, प्रहरी चेकपोस्टमा थिएन इन्ट्री National (Nepal)
National (Nepal)
6d ago

अनिँदो र थकानमा थिए चालक, प्रहरी चेकपोस्टमा थिएन इन्ट्री

२६ कात्तिक, हेटौंडा । भीमफेदी गाउँपालिकाको देउराली सडक खण्डअन्तर्गत चिसापानी गढी नजिक भिरबाट एउटा यात्रुबहाक भ्यान दुर्घटना भएको छ । जसमा परी ११ जनाको घटनास्थलमै मृत्यु भृको छ भने ६ जना घाइते छन् । मधेश प्रदेश …

#भ्यान #दुर्घटना #कात्तिक
Build #2612