Opinion & Editorial
जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय परराष्ट्रको रायमा निर्भर
१२ कात्तिक, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाका सम्बन्धमा संसदीय सुनुवाइ समितिले मागेको विवरण प्राप्त गर्न सकेको छैन । ‘हामीले परराष्ट्र मन्त्रालयसँग थप विवरण मागेका थियौं । थप विवरण परराष्ट्रबाट उपलब्ध भएको छैन’, समितिका …