Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4147 Indexed in Feed
Read Count 53184 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 15 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

4147 stories
दाहालको बर्खास्तीसँगै सशस्त्रमा एक एआईजी खाली, को-को छन् प्रतिस्पर्धामा ? Technology
Technology
1w ago

दाहालको बर्खास्तीसँगै सशस्त्रमा एक एआईजी खाली, को-को छन् प्रतिस्पर्धामा ?

२६ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्तीमा परेसँगै एक एआईजीको पद रिक्त भएको छ । संवेदनशील सूचना चुहावट गरेको भन्दै उनलाई १९ असोजमा सरकारले पदबाट निलम्बन गरेको थियो । दाहालमाथि …

#एआईजी #दाहाल #सशस्त्र
मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते World News
World News
1w ago

मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

२६ कात्तिक, काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको काठको दुई …

#आगलागी #मोरङ #घाइते
उत्तराखण्डका मन्त्री सतपालले भने- प्रधानमन्त्री बालेनको भ्रमणमा पञ्चेश्वर परियोजनाबारे छलफल हुन्छ Politics & Governance
Politics & Governance
1w ago

उत्तराखण्डका मन्त्री सतपालले भने- प्रधानमन्त्री बालेनको भ्रमणमा पञ्चेश्वर परियोजनाबारे छलफल हुन्छ

२६ कात्तिक, काठमाडौं । भारतको उत्तराखण्डका मन्त्री सतपाल महाराजले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासँगै कञ्चनपुरको दोधारा–चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाहबारे छलफल हुने बताएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार लामो समयदेखि चर्चामा रहेको …

#बालेन-शाह #भारत #पञ्चेश्वर
भीमफेदी दुर्घटना : मृतकमध्ये दुई जनाको पहिचान खुल्यो Health & Wellness
Health & Wellness
1w ago

भीमफेदी दुर्घटना : मृतकमध्ये दुई जनाको पहिचान खुल्यो

२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा मृत्यु भएका १० जनामध्ये दुई जनाको पहिचान खुलेको छ । मकवानपुर प्रहरीका दुर्घटनामा गाडीमा सवार १६ जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु …

#दुर्घटना #मृत्यु #पहिचान
टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ Science & Climate
Science & Climate
1w ago

टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

काँडेदार र सुगन्धित टिमुरको व्यावसायिक खेतीले मध्यपहाडमा वन्यजन्तुबाट हुने बाली क्षति घटाउन, सामुदायिक वनको संरक्षण गर्न र स्थानीय समुदायको आम्दानी बढाउन सहयोग पुर्‍याउन सक्छ। नेपालमा पछिल्ला दशकमा वन क्षेत्रको पुनस्थापना, सामुदायिक वन व्यवस्थापन र स्थानीय समुदायको …

#वन्यजन्तु #सामुदायिक #संरक्षण
इरानमाथि आक्रमणको विषयमा ट्रम्प र नेतान्याहुबीच भनाभन Politics & Governance
Politics & Governance
1w ago

इरानमाथि आक्रमणको विषयमा ट्रम्प र नेतान्याहुबीच भनाभन

२६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच इरान युद्धलाई लिएर तनाव बढेको छ। इजरायली सञ्चारमाध्यम यनेटको रिपोर्टअनुसार दुई नेताबीच फोनमा चर्को बहस भएको थियो। यस क्रममा उनीहरू एकअर्कामाथि कराउन …

#ट्रम्प #नेतान्याहुबीच #इजरायल
विवादमा परेका एनभिडिया प्रमुखलाई मस्कको जागिर प्रस्ताव Technology
Technology
1w ago

विवादमा परेका एनभिडिया प्रमुखलाई मस्कको जागिर प्रस्ताव

२६ कात्तिक, काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कले चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङलाई आफ्नो कम्पनीमा कामका लागि प्रस्ताव गरेका छन् । मस्कले सामाजिक सञ्जाल एक्समार्फत एनभिडियाका प्रमुख कार्यकारी अधिकृत हुआङलाई आफ्नो …

#हुआङ #एनभिडिया #मस्क
भीमफेदी दुर्घटनामा उद्धार जारी झाडीमा भेटिए घाइते बालक World News
World News
1w ago

भीमफेदी दुर्घटनामा उद्धार जारी झाडीमा भेटिए घाइते बालक

२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा घाइतेको संख्या ६ पुगेको छ। सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनास्थलनजिकै झाडीमा घाइते अवस्थामा एक बालक भेटिएका छन्। उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको …

#घाइते #दुर्घटना #भीमफेदी
चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान World News
World News
1w ago

चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान

२६ कात्तिक, सान्टियागो । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी आमासँग पुनर्मिलन गरेका छन् । लामो समयदेखि सन्तान वियोगको पीडा भोगिरहेकी ६६ वर्षीया …

#आमा #चिली #सन्तान
Build #2612