Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3148 Indexed in Feed
Read Count 16764 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

575 stories
कांग्रेस देउवा समूहको सल्यान सभापतिमा दीपकजंग चन्द Politics & Governance
Politics & Governance
2w ago

कांग्रेस देउवा समूहको सल्यान सभापतिमा दीपकजंग चन्द

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको सल्यान जिल्ला सभपातिमा दीपकजंग चन्द सर्वसम्मत चयन भएका छन् । सल्यानको श्रीनगरमा सम्पन्न १५औँ जिल्ला अधिवेशनबाट चन्द जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका हुन्  । अधिवेशनबाट उपसभापतिमा यज्ञविक्रम शाह, …

#शेरबहादुर-देउवा #चन्द #चयन
कांग्रेसको विशेष बैठक बस्दै, गगन थापाले सम्बोधन गर्ने Politics & Governance
Politics & Governance
2w ago

कांग्रेसको विशेष बैठक बस्दै, गगन थापाले सम्बोधन गर्ने

१५ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विशेष बैठक आज बस्दैछ । आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने भएको हो । पछिल्ला समसामयिक घटनाक्रमबारे सरकारलाई ध्यानाकर्षण गर्नका लागि कांग्रेसको विशेष बैठक …

#गगन-थापा #कांग्रेस #समसामयिक
थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किए ऊर्जामन्त्री श्रेष्ठ Politics & Governance
Politics & Governance
3w ago

थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किए ऊर्जामन्त्री श्रेष्ठ

१४ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्डको बैंककमा आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन–ईएससीएपी) द्वारा आयोजित …

#सम्मेलन #थाइल्याण्ड #स्वदेश
रास्वपा बैठकमा उठ्यो रवि–बालेन सम्बन्धको चिसोदेखि न्यायाधीशको महाभियोग Politics & Governance
Politics & Governance
3w ago

रास्वपा बैठकमा उठ्यो रवि–बालेन सम्बन्धको चिसोदेखि न्यायाधीशको महाभियोग

१४ कात्तिक, काठमाडौं । रास्वपा सचिवालय बैठकमा पार्टी र सरकारबीचको सम्बन्धबारे अनेक कोणबाट छलफल भएका छन् । सभापति रवि लामिछाने अनि प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाहबीच सत्तासञ्चालनका मुलभूत विषयमा एकरूपता नआउँदा धेरै समस्या देखिन थालेको …

#रवि-लामिछाने #बालेन-शाह #रास्वपा
संविधान र लोकतन्त्रमाथि आँच पुर्‍याउने जो पनि सजायको भागीदार हुनुपर्छ : लामिछाने Politics & Governance
Politics & Governance
3w ago

संविधान र लोकतन्त्रमाथि आँच पुर्‍याउने जो पनि सजायको भागीदार हुनुपर्छ : लामिछाने

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘एउटा …

#रवि-लामिछाने #बताए #संविधान
न्याय क्षेत्रको विवाद निरुपणको प्रक्रिया संसद्‌बाटै अघि बढाउन संसदीय दललाई रास्वपाको निर्देशन Politics & Governance
Politics & Governance
3w ago

न्याय क्षेत्रको विवाद निरुपणको प्रक्रिया संसद्‌बाटै अघि बढाउन संसदीय दललाई रास्वपाको निर्देशन

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि संसदीय दललाई निर्देशन दिएको छ । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले बाहिर आएका विषयबारे …

#न्याय #बढाउन #संसदीय
महामन्त्री आचार्यको नेतृत्वमा रास्वपा प्रतिनिधिमण्डल चीन जाने Politics & Governance
Politics & Governance
3w ago

महामन्त्री आचार्यको नेतृत्वमा रास्वपा प्रतिनिधिमण्डल चीन जाने

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ । शनिबार बसेको सचिवालय बैठकबारे जानकारी दिने क्रममा प्रवक्ता जगदिश खरेलले महामन्त्री आचार्य नेतृत्वको प्रतिनिधि मण्डल चीन …

#महामन्त्री #आचार्य #नेतृत्व
पत्रकारमाथि धरपकडले रास्वपाभित्रको झगडा उदांगो भयो : प्रभु साह Politics & Governance
Politics & Governance
3w ago

पत्रकारमाथि धरपकडले रास्वपाभित्रको झगडा उदांगो भयो : प्रभु साह

१४ कात्तिक, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सञ्चारगृहमा सादा पोशाकमा प्रहरी पठाएर राज्यले आतंक सिर्जना गरेको बताएका छन् । शनिबार अग्रगामी मोर्चाको भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पत्रकारहरूमाथि भएको धरपकडको …

#धरपकड #साह #प्रभु
न्याय क्षेत्रका विवादका विषय संसद्‌बाट निरुपण गर्नेबारे रास्वपा सचिवालयमा छलफल Politics & Governance
Politics & Governance
3w ago

न्याय क्षेत्रका विवादका विषय संसद्‌बाट निरुपण गर्नेबारे रास्वपा सचिवालयमा छलफल

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति र विसंगति तथा विभिन्न न्यायाधीशसँग जोडिएर सार्वजनिक भइरहेका नाम र विवादको विषयलाई संसदमार्फत सम्बोधन गर्नेगरी अघि बढ्ने बताएको छ । रास्वपाले सचिवालय बैठकमार्फत यस …

#रास्वपा #विवाद #सचिवालय
पत्रकार धरपकडबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन Politics & Governance
Politics & Governance
3w ago

पत्रकार धरपकडबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठकले पत्रकार धरपडकको घटनाबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । सचिवालय बैठकका निर्णयबारे जानकारी दिँदै रास्वपा प्रवक्ता जगदीश खरेलले बैठकले स्पष्ट रूपमा सरकारलाई …

#रास्वपा #सचिवालय #स्वतन्त्र
Build #2612