Trending
Prev Story
Next Story

महामन्त्री आचार्यको नेतृत्वमा रास्वपा प्रतिनिधिमण्डल चीन जाने

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ । शनिबार बसेको सचिवालय बैठकबारे जानकारी दिने क्रममा प्रवक्ता जगदिश खरेलले महामन्त्री आचार्य नेतृत्वको प्रतिनिधि मण्डल चीन …

महामन्त्री आचार्यको नेतृत्वमा रास्वपा प्रतिनिधिमण्डल चीन जाने

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ ।

शनिबार बसेको सचिवालय बैठकबारे जानकारी दिने क्रममा प्रवक्ता जगदिश खरेलले महामन्त्री आचार्य नेतृत्वको प्रतिनिधि मण्डल चीन भ्रमणमा जाने जानकारी दिएका हुन् ।

उनका अनुसार महामन्त्री आचार्य नेतृत्वको टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जाने भएको हो । प्रवक्ता खरेलले भ्रमणको मिति भने खुलाएनन् ।

‘चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रण आएको छ,’ प्रवक्ता खरेलले भने, ‘त्यो निमन्त्रणामा हाम्रो पार्टीका महामन्त्री विपिन आचार्यको नेतृत्वमा केही सदस्यहरूसहितको प्रतिनिधिमण्डल छिट्टै चीनको भ्रमण गर्ने भएको छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपाका यी २० सांसद जाँदैछन् चीन

महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपाका यी २० सांसद जाँदैछन् चीन

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्र...

#महामन्त्री #आचार्य #नेतृत्व
Compare →
Ekantipur
4h ago
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँदै छन् ।

#महामन्त्री #आचार्य #चीन
Compare →
Nagarik News
1d ago
चीन जाने रास्वपाको टोलीलाई प्रधानमन्त्री बालेनले भने- आर्थिक विकाससँग जोड्ने एजेण्डा उठाउनूहोस्

चीन जाने रास्वपाको टोलीलाई प्रधानमन्त्री बालेनले भने- आर्थिक विकाससँग जोड्ने एजेण्डा उठाउनूहोस्

र प्रधानमन्त्रीले चीनसँगको नेपालको विशिष्ट सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण फलदायी हुनुपर्नेमा जोड दिए । साथै, भ्रमणलाई केवल औपचारिक वा पर्यटकीय भ्रमणमा सीमित नराखी नेपालको राष्ट्रिय हित र आर्थिक विकाससँग जोड्न निर्देशन दिए ।

#चीन #रास्वपा #जाने
Compare →

Related Stories

Politics & Governance
Build #2612