Trending
Prev Story
Next Story

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप खेल्न होरा इस्पोर्ट्स टर्किए प्रस्थान

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
10
10 reads 0 reactions 4 comments

९ मंसिर, काठमाडौं । नेपाली टोली होरा ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२६ खेल्न टर्किए प्रस्थान गरेको छ। प्रतियोगिता नोभेम्बर २६ देखि डिसेम्बर १३ सम्म टर्किएको इस्तानबुलमा हुनेछ। पब्जी मोबाइलको सन् २०२६ को प्रतिस्पर्धात्मक सिजनको …

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप खेल्न होरा इस्पोर्ट्स टर्किए प्रस्थान

९ मंसिर, काठमाडौं । नेपाली टोली होरा ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२६ खेल्न टर्किए प्रस्थान गरेको छ।

प्रतियोगिता नोभेम्बर २६ देखि डिसेम्बर १३ सम्म टर्किएको इस्तानबुलमा हुनेछ। पब्जी मोबाइलको सन् २०२६ को प्रतिस्पर्धात्मक सिजनको अन्तिम प्रतियोगिताका रूपमा रहेको पीएमजीसीमा ३९ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको कुल पुरस्कार राशि ३० लाख अमेरिकी डलर रहेको छ।

प्रतियोगिता गन्टलेट, ग्रुप स्टेज, लास्ट चान्स र ग्रान्ड फाइनल गरी चार चरणमा हुनेछ। नोभेम्बर २६ र २७ मा हुने गन्टलेटमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। त्यसबाट शीर्ष ६ टोली सिधै ग्रान्ड फाइनलमा पुग्नेछन् भने बाँकी १० टोली ग्रुप स्टेजमा प्रवेश गर्नेछन्।

ग्रुप स्टेज नोभेम्बर २९ र ३० तथा डिसेम्बर २ र ३ मा हुनेछ। यस चरणमा ३२ टोली दुई समूहमा विभाजित हुनेछन्। दुवै समूहका शीर्ष तीन टोली ग्रान्ड फाइनलमा पुग्नेछन् भने चौथोदेखि ११औं स्थानसम्मका टोली लास्ट चान्समा खेल्नेछन्।

डिसेम्बर ५ र ६ मा हुने लास्ट चान्सबाट शीर्ष तीन टोली ग्रान्ड फाइनलमा पुग्नेछन्। डिसेम्बर ११ देखि १३ सम्म हुने ग्रान्ड फाइनलमा १६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
7h ago
पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप खेल्न होरा इस्पोर्ट्स टर्किए प्रस्थान

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप खेल्न होरा इस्पोर्ट्स टर्किए प्रस्थान

९ मंसिर, काठमाडौं । नेपाली टोली होरा ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२६ खेल्न टर्किए प्रस्थान गरेको छ। प्रतियोगिता नोभेम्बर २६ देखि डिसेम्बर १३ सम्म टर्किएको इस्तानबुलमा ...

#पब्जी #मोबाइल #टर्किए
Compare →
Bizshala
2d ago
आज साँझ काठमाण्डौका मोबाइलमा अचानक बज्न सक्छ चेतावनीको साइरन, नआत्तिन गृह मन्त्रालयको आग्रह

आज साँझ काठमाण्डौका मोबाइलमा अचानक बज्न सक्छ चेतावनीको साइरन, नआत्तिन गृह मन्त्रालयको आग्रह

काठमाण्डौ । आज साँझ काठमाण्डौका केही क्षेत्रमा मोबाइल फोनमा अचानक चेतावनीको आवाजसहित सन्देश आउन सक्ने भएको छ।...

#मोबाइल
Compare →
Nagarik News
4d ago
इनमको मोबाइल प्रकरण : माइतीघरमा जेनजीको प्रदर्शन, कुमार बेनलाई बर्खास्त गर्न माग

इनमको मोबाइल प्रकरण : माइतीघरमा जेनजीको प्रदर्शन, कुमार बेनलाई बर्खास्त गर्न माग

प्रदर्शनमा सहभागीहरूले मोबाइल फोन प्रहरीको नियन्त्रणबाट निजी निवासमा कसरी पुग्यो भन्ने प्रश्न उठाए। उनीहरूले घटनाको निष्पक्ष छानबिन गर्न र बेनलाई तत्काल पदमुक्त गरी अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन्।

#मोबाइल
Compare →
Ekantipur
1w ago
इनमको मोबाइलमा भेटिएको सत्ता, प्रहरी र न्यायालयको कनेक्सन

इनमको मोबाइलमा भेटिएको सत्ता, प्रहरी र न्यायालयको कनेक्सन

३१ वर्षीय सापकोटा कसरी यति शक्तिशाली व्यक्तिहरूसम्म पुग्न सके ? उनले यी सम्बन्ध किन र कसरी बनाएका थिए ? के उनी आफैँ बिचौलियाको भूमिका निर्वाह गरिरहेका थिए वा कुनै ठूलो सञ्जालका लागि काम गरिरहेका थिए ?

#मोबाइल
Compare →
Arthasansar
1w ago
लाभांश पारित गर्न ग्लोबल आइएमई लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न ग्लोबल आइएमई लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले...

#ग्लोबल
Compare →

Related Stories

Sports
Build #2625