Trending
Prev Story
Next Story

आज सर्वाधिक कारोबार टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

Bizshala •
November 23, 2026 • 02:36 PM
2
2 reads 0 reactions

काठमाण्डौ । सोमबार सेयरबजारमा ३ अर्ब ८२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर...

आज सर्वाधिक कारोबार टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । सोमबार सेयरबजारमा ३ अर्ब ८२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री चाप भएको छ ।

उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, नेपाल स्टक हाउस, अनलाईन सेक्युरिटिज र सुमेरु सेक्युरिटिज रहेका छन् ।

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, एबीसी सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।

सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट ५२ करोड ५० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४९.०६ प्रतिशत सेयर खरिद भएको छ भने ५०.९४ प्रतिशत सेयर बिक्री भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
23h ago
सरकारी मूल्यमा धान बिक्री, खरिद कोटा बढाउन किसानको माग

सरकारी मूल्यमा धान बिक्री, खरिद कोटा बढाउन किसानको माग

दाङ– दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानसँग धान खरिद गर्न थालेपछि किसान उत्साहित भएका छन्।

#खरिद
Compare →
Ekantipur
1d ago
कञ्चनपुरमा टोकन वितरण भयो, धान खरिद भएन

कञ्चनपुरमा टोकन वितरण भयो, धान खरिद भएन

सरकारी मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ भए पनि खरिद ढिलाइ हुँदा किसानले व्यापारीलाई करिब २ हजार ७ सय रुपैयाँमै धान बेचिरहेका छन्।

#खरिद
Compare →
Nagarik News
1d ago
वायु गुणस्तर कायम गर्न कामपाको २७ वटा रणनीतिक क्षेत्र

वायु गुणस्तर कायम गर्न कामपाको २७ वटा रणनीतिक क्षेत्र

काठमाडौं महानगरपालिकाले वायु गुणस्तर कायम गर्न २७ वटा रणनीतिक क्षेत्रसहितको कार्यक्रम अघि बढाउने योजना बनाएको छ।

#वटा
Compare →
Arthasansar
3d ago
विद्यतु खरिद सम्झौताको प्रारूप : हाललाई स्थगित, पीपीएको विषय इप्पानसँग छलफल गरेर मात्रै अघि बढाइने

विद्यतु खरिद सम्झौताको प्रारूप : हाललाई स्थगित, पीपीएको विषय इप्पानसँग छलफल गरेर मात्रै अघि बढाइने

नेपाल विद्युत प्राधिकरणले तयार पारेको विद्यत खरिद सम्झौता (पीपीए) को प्रारुप हाललाई स्थगित भएको छ । ऊर्जा मन्त्री विरोज भक्त...

#खरिद
Compare →
Onlinekhabar
3d ago
अघि बढ्यो चार वटा विधेयकमाथि दफावार छलफल

अघि बढ्यो चार वटा विधेयकमाथि दफावार छलफल

७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय विषयगत समितिमा विचाराधीन चार वटा विधेयकमाथि दफावार छलफल अघि बढेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चलचित्र विधेयकमाथि छलफल अघि बढाएको छ । यसबारे छलफल गर्न सोमबार …

#वटा
Compare →

Related Stories

Business & Economy
Build #2612