Trending
Prev Story
Next Story

विद्यतु खरिद सम्झौताको प्रारूप : हाललाई स्थगित, पीपीएको विषय इप्पानसँग छलफल गरेर मात्रै अघि बढाइने

Arthasansar •
November 20, 2026 • 12:34 PM
2
2 reads 0 reactions

नेपाल विद्युत प्राधिकरणले तयार पारेको विद्यत खरिद सम्झौता (पीपीए) को प्रारुप हाललाई स्थगित भएको छ । ऊर्जा मन्त्री विरोज भक्त...

विद्यतु खरिद सम्झौताको प्रारूप : हाललाई स्थगित, पीपीएको विषय इप्पानसँग छलफल गरेर मात्रै अघि बढाइने

नेपाल विद्युत प्राधिकरणले तयार पारेको विद्यत खरिद सम्झौता (पीपीए) को प्रारुप हाललाई स्थगित भएको छ । ऊर्जा मन्त्री विरोज भक्त श्रेष्ठसँग भएको छलफलमा यो विषय हाललाई स्थगित भएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहन कुमार डाँगीले अर्थसंसारलाई जानकारी दिए ।

उनले कार्यलदका संयोजक अंशुकिरण शाहीलाई नै राखेर यो विषय इप्पानसँग छलफल गरेर मात्रै अघि बढाउन निर्देशन दिएको अध्यक्ष डाँगीले जानकारी दिए । ‘आज मन्त्रीसँग छलफल भयो र संयोजकलाई नै यो विषयमा इप्पानसँग छलफल नगरि अघि बनाउनु भन्नु भएको छ । यो भनेको रोकिएको नै हो,’ उनले भने । प्राधिकरणले चैनपुर सेती (२१० मेगावाट), सिम्बुवा (७० मेगावाट), बेतन कर्णाली (४३९ मेगावाट), जगदुल्ला ए (१२४ मेगावाट), विद्युत् उत्पादन कम्पनीको सोलार आयोजना (३० मेगावाट), किमाथांका (४५४ मेगावाट) तथा चिलिमे सेती (७७ मेगावाट) लगायत रहेका थिए ।

यी आयोजनाहरूको समग्र जडित क्षमता जोड्दा १ हजार ४०० मेगावाटभन्दा बढी हुन आउँछ । प्रारम्भिक रूपमा करिब १ हजार मेगावाट हाराहारीका आयोजनाहरूको सम्झौता प्रक्रियालाई प्राथमिकताका साथ अगाडि बढाउने तयारी छ । सम्झौता सम्पन्न भएपछि सरकारी कम्पनीहरूलाई लगानी जुटाउन, भौतिक संरचना बनाउन र ऊर्जा उत्पादनको कामलाई गति दिन सहज हुने बताइएको छ । ती आयोजनाबाट निस्कने ऊर्जा प्राधिकरणले नै खरिद गर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
19h ago
विद्युत खरिद सम्झौता नभएपछि प्राधिकरणले नयाँ बोलपत्र आह्वान गर्ने

विद्युत खरिद सम्झौता नभएपछि प्राधिकरणले नयाँ बोलपत्र आह्वान गर्ने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले आगामी सुख्खायाममा विद्युत आपूर्ति सहज बनाउन भारतबाट १५० मेगावाट विद्युत खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। प्राधिकरणले जनवरी २०२७ देखि मे २०२७ सम्मका लागि अन्तर...

#विद्युत-प्राधिकरण #खरिद
Compare →
Ekantipur
1h ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै सोल्डआउट, दुई लाखले एकैसाथ गरे खरिद प्रयास

एनपीएल फाइनलको टिकट केही मिनेटमै सोल्डआउट, दुई लाखले एकैसाथ गरे खरिद प्रयास

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्ने प्रयास गरेका थिए ।

#खरिद
Compare →
Bizshala
6h ago
चार निर्माण कम्पनी कालोसूचीमा, दुई वर्षसम्म खरिद प्रक्रियामा रोक

चार निर्माण कम्पनी कालोसूचीमा, दुई वर्षसम्म खरिद प्रक्रियामा रोक

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई एकदेखि दुई वर्षसम्मका...

#खरिद
Compare →
Onlinekhabar
9h ago
भारतमा हवाई यात्रुको चाप, २ हजार बढी विमान खरिदको तयारी

भारतमा हवाई यात्रुको चाप, २ हजार बढी विमान खरिदको तयारी

४ मंसिर, काठमाडौं । भारतमा हवाई यात्रुको संख्या बढ्दै जाँदा विमानको माग पनि तीव्र रूपमा बढेको छ । यसबीचमा भारतीय एयरलाइन्सले १ हजार २०० भन्दा बढी विमान खरिदको अर्डर दिइसकेका छन् । तर, आगामी वर्षहरूमा …

#खरिद
Compare →
Nagarik News
1d ago
हिउँदमा नेपालले भारतबाट १५० मेगावाट आरटीसी विद्युत खरिद गर्ने

हिउँदमा नेपालले भारतबाट १५० मेगावाट आरटीसी विद्युत खरिद गर्ने

प्राधिकरण सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार प्राधिकरणले १५० मेगावाट विद्युत चौबिसै घण्टा अर्थात् राउन्ड द क्लक (आरटीसी) मोडमा खरिद गर्ने योजना बनाएको छ।

#खरिद
Compare →

Related Stories

Politics & Governance
Build #2612