Trending
Prev Story
Next Story

पाकिस्तान ‘ए’सँग हार्‍यो भारत ‘ए’, हसन नवाजको अलराउन्ड प्रदर्शन

Hamro Patro News •
November 23, 2026 • 02:15 AM
3
3 reads 0 reactions

पाकिस्तान ‘ए’सँग हार्‍यो भारत ‘ए’, हसन नवाजको अलराउन्ड प्रदर्शन ५ मिनेट अघि एजेन्सी : एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा पाकिस्तान ‘ए’ ले भारतलाई ४८ रनले पराजित गरेको छ। हसन नवाजको शा...

पाकिस्तान ‘ए’सँग हार्‍यो भारत ‘ए’, हसन नवाजको अलराउन्ड प्रदर्शन

एजेन्सी : एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा पाकिस्तान ‘ए’ ले भारतलाई ४८ रनले पराजित गरेको छ।

हसन नवाजको शानदार अलराउन्ड प्रदर्शनसामु तिलक वर्माको शतक ओझेलमा परेपछि पाकिस्तानले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( ukeraa.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
15h ago
कुशलको अलराउन्ड प्रदर्शन, युएईमाथि नेपालको सानदार जित

कुशलको अलराउन्ड प्रदर्शन, युएईमाथि नेपालको सानदार जित

कुशल भुर्तेलको उत्कृष्ट अलराउन्ड प्रदर्शन र कप्तान सन्दीप लामिछानेको घातक बलिङको मद्दतले नेपालले एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा युएईमाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ।

#अलराउन्ड #प्रदर्शन
Compare →
Bizshala
1h ago
भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीका के–के छन् कार्यक्रम ?

भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीका के–के छन् कार्यक्रम ?

काठमाडौं। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग...

#भारत
Compare →
Ekantipur
2h ago
शाह–मोदी भेटवार्ता आज: पूर्वाधार र भोटेकोशी पुनर्निर्माणमा आर्थिक सहयोग घोषणा गर्दै भारत

शाह–मोदी भेटवार्ता आज: पूर्वाधार र भोटेकोशी पुनर्निर्माणमा आर्थिक सहयोग घोषणा गर्दै भारत

प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार हैदराबाद हाउसमा भेटवार्ता गर्ने तालिका छ ।

#भारत
Compare →
Arthasansar
17h ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#भारत
Compare →

Related Stories

World News
Build #2612