काठमाडौं– एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत भारत ‘ए’ र पाकिस्तान ‘ए’बीचको खेलमा पाकिस्तानले ३१४ रनको लक्ष्य दिएको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट रंगशालामा...
काठमाडौं– एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत भारत ‘ए’ र पाकिस्तान ‘ए’बीचको खेलमा पाकिस्तानले ३१४ रनको लक्ष्य दिएको छ ।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ५० ओभरमा सबै विकेट गुमाएर ३१३ रन बनायो ।
Read full story at source ( nepallive.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed