काठमाण्डु– कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल अहिले १२२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेकोछ। युएईले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्य...
काठमाण्डु – कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल अहिले १२२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेकोछ।
युएईले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङमा १६ ओभरमा ३ विकेट गुमाएर ९१ रन बनाएको छ। नेपाललाई जितका लागि ३३ ओभरमा ३१ रन आवश्यक छ।
स्रोतमा पूरा पढ्नुहोस् ( kathmandupati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed