Trending
Prev Story
Next Story

हुथी विद्रोहीले अन्तर्राष्ट्रिय सुरक्षामै खतरा निम्त्याएको यमन सरकारको आरोप

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारले हुथी विद्रोही समूहले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामै खतरा निम्त्याएको आरोप लगाएको छ। सरकारले हुथी समूहबाट उत्पन्न खतरा अब यमन र क्षेत्रीय सीमामा मात्र सीमित नरहेको भन्दै अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि प्रत्यक्ष …

हुथी विद्रोहीले अन्तर्राष्ट्रिय सुरक्षामै खतरा निम्त्याएको यमन सरकारको आरोप

यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारले हुथी विद्रोही समूहले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामै खतरा निम्त्याएको आरोप लगाएको छ।

सरकारले हुथी समूहबाट उत्पन्न खतरा अब यमन र क्षेत्रीय सीमामा मात्र सीमित नरहेको भन्दै अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि प्रत्यक्ष चुनौती बनेको जनाएको छ।

इरानको समर्थन प्राप्त हुथी समूहविरुद्ध हतियार प्रतिबन्ध कार्यान्वयन गर्न यमनका साझेदार मुलुक तथा अन्तर्राष्ट्रिय समुदायलाई सरकारले आह्वान गरेको छ।

सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इरानी शासनको समर्थन प्राप्त आतंकवादी हुथी मिलिसियाबाट उत्पन्न खतरा अब यमन र क्षेत्रीय सीमामा मात्र सीमित छैन। यो अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि प्रत्यक्ष खतरा बनिसकेको छ।’

विज्ञप्तिमा यमन, क्षेत्रीय मुलुक र विश्वको सुरक्षा एकअर्कासँग अभिन्न रूपमा जोडिएको पनि उल्लेख गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2h ago
जीडब्लूएमका ओरा ५ र हाभल एच ७ लाई पाँचतारे सुरक्षा रेटिङ

जीडब्लूएमका ओरा ५ र हाभल एच ७ लाई पाँचतारे सुरक्षा रेटिङ

सवारीसाधनको सुरक्षा परीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट दुवै मोडलले उच्चतम रेटिङ पाएसँगै जीडब्लूएमको सुरक्षा प्रविधि र इन्जिनियरिङ क्षमताले थप अन्तर्राष्ट्रिय मान्यता पाएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

#सुरक्षा
Compare →
Hamro Patro News
12h ago
पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए

पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए

बलुचिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको मस्तुङ जिल्लामा शनिबार गरिएको दुई छुट्टाछुट्टै सुरक्षा कारबाहीमा १५ जना लडाकु मारिएका छन्। सुरक्षा स्रोतका अनुसार पहिलो कारबाहीमा पाँच ज...

#सुरक्षा
Compare →
Bizshala
2d ago
जीडब्लुएमका दुई गाडीले पाए युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ

जीडब्लुएमका दुई गाडीले पाए युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ

काठमाण्डौ । चिनियाँ अटोमोबाइल निर्माता ग्रेट वाल मोटर (जीडब्लुएम) का दुई मोडल ओरा ५ र हाभल एच७ ले युरोपेली सवारीसाधन...

#सुरक्षा
Compare →

Related Stories

World News
Build #2612