नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३ विकेट लिए। सन्दीपले १० ओभरमा ३ मेडन राख्दै ११ रन खर्चिएर ३ विकेट लिए। भुर्तेलले ५ ओभरमा १५ रन दिएर ३ विकेट हात पारे।
सन्दीप र भुर्तेलको घातक बलिङमा यूएई १२१ रनमै अलआउट
नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३ विकेट लिए। सन्दीपले १० ओभरमा ३ मेडन राख्दै ११ रन खर्चिएर ३ विकेट लिए। भुर्तेलले ५ ओभरमा १५ रन दिएर ३ विकेट हात पारे।
Same Story from Other Publications
Compare how 4 other independent news outlets reported on this story.
सामान्य लक्ष्य पछ्याइरहेको नेपाललाई सुरुवाती झट्का, ८ रनमै गुमायो २ विकेट
एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा युएईविरुद्ध १२२ रनको सामान्य लक्ष्य पछ्याइरहेको नेपालले कमजोर सुरुवात गरेको छ।
एसिया कप राइजिङ स्टार्स: यूएईविरुद्ध भुर्तेलको अर्धशतक
एसिया कप राइजिङ स्टार्सअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतकीय पारी खेलेका छन् । १२२ रनको झिनो लक्ष्य पछ्याउने क्रममा अर्धशतक प्रहार गरेर भुर्तेलले टीम...
नेपालले आज भारत ‘ए’ विरुद्ध खेल्ने
कुशल भुर्तेल, लोकेश बम र सन्दीप लामिछानेको प्रदर्शनले बलियो भारतीय टोलीविरुद्ध नेपालको सुरुआत कति प्रभावशाली हुन्छ भन्ने तय गर्नेछ।
यूएईले नेपाललाई दियो १२२ रनको लक्ष्य
६ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपको दोस्रो खेल खेलिरहेको नेपालले यूएईलाई १२१ रनमा अलआउट गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनएको हो …
Related Stories
Sports