Trending
Prev Story
Next Story

एसिया कप राइजिङ स्टार्स: यूएईविरुद्ध भुर्तेलको अर्धशतक

Hamro Patro News •
November 22, 2026 • 10:54 AM
2
2 reads 0 reactions

एसिया कप राइजिङ स्टार्सअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतकीय पारी खेलेका छन् । १२२ रनको झिनो लक्ष्य पछ्याउने क्रममा अर्धशतक प्रहार गरेर भुर्तेलले टीम...

एसिया कप राइजिङ स्टार्स: यूएईविरुद्ध भुर्तेलको अर्धशतक

एसिया कप राइजिङ स्टार्सअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतकीय पारी खेलेका छन् ।

१२२ रनको झिनो लक्ष्य पछ्याउने क्रममा अर्धशतक प्रहार गरेर भुर्तेलले टीमलाई जीतको नजिक पुर्‍याएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
एसिया कप राइजिङ स्टार्सः युएईद्वारा नेपालसामु १२२ रनको सामान्य लक्ष्य

एसिया कप राइजिङ स्टार्सः युएईद्वारा नेपालसामु १२२ रनको सामान्य लक्ष्य

दोहामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएई ३९.५ ओभरमा १२१ रनमा अलआउट भएको हो।

#एसिया #राइजिङ #स्टार्स
Compare →
Arthasansar
2d ago
राइजिङ स्टार्स एसिया कप : भारत ‘ए’ सँग भिड्दै नेपाल

राइजिङ स्टार्स एसिया कप : भारत ‘ए’ सँग भिड्दै नेपाल

नेपालले आज शुक्रबार एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ। कतारको दोहामा जारी प्रतियोगिताअन्तर्गत...

#एसिया #राइजिङ #स्टार्स
Compare →
Onlinekhabar
2d ago
राइजिङ स्टार्स एसिया कपमा नेपालले भारतसँग खेल्दै

राइजिङ स्टार्स एसिया कपमा नेपालले भारतसँग खेल्दै

४ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार भारत ए सँग प्रतिस्पर्धा गर्दैछ । कतारको दोहास्थित वेस्ट इन्ड अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनसार अपरान्ह पौने ४ बजे …

#एसिया #राइजिङ #स्टार्स
Compare →
Ekantipur
3d ago
एसियाकप राइजिङ स्टार्स : सोमपाल घाइते, उनको स्थानमा प्रतिश जिसीले पाए मौका

एसियाकप राइजिङ स्टार्स : सोमपाल घाइते, उनको स्थानमा प्रतिश जिसीले पाए मौका

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति जारी गर्दै सोमपाल कामी घाइते भएकाले उक्त प्रतियोगितामा सहभागी हुन नसक्ने जानकारी दिएको छ ।

#एसिया #राइजिङ #स्टार्स
Compare →

Related Stories

Technology
Build #2612