Trending
Prev Story
Next Story

लक्ष्मी सनराइज बैंक गल्फ प्रतियोगिताको उपाधि दीपक कार्कीलाई

Hamro Patro News •
November 22, 2026 • 06:40 AM
3
3 reads 0 reactions

काठमाडौं । गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीले जितेका छन् । १४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उ...

लक्ष्मी सनराइज बैंक गल्फ प्रतियोगिताको उपाधि दीपक कार्कीलाई

काठमाडौं । गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीले जितेका छन् ।

१४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि हात पारेका हुन् । दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ प्रतियोगिताको उपविजेता बने ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
18h ago
दीपकले जिते लक्ष्मी सनराइज आमन्त्रण गल्फ

दीपकले जिते लक्ष्मी सनराइज आमन्त्रण गल्फ

१४ ह्यान्डिक्यापमा खेलेका दीपकले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि जिते । दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ उपविजेता बने ।

#उपाधि #लक्ष्मी #सनराइज
Compare →
Bizshala
3d ago
लक्ष्मी सनराइज बैंकले डाक्यो साधारणसभा, ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव

लक्ष्मी सनराइज बैंकले डाक्यो साधारणसभा, ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक...

#लक्ष्मी #सनराइज
Compare →
Arthasansar
3d ago
लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकले बाेलायाे साधारणसभा, बुक क्लाेज कहिले ?

लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकले बाेलायाे साधारणसभा, बुक क्लाेज कहिले ?

लक्ष्मी सनराइज बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २५...

#लक्ष्मी #सनराइज
Compare →
Nagarik News
6h ago
‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप-२०८३’ को उपाधि सोल्मालाई

‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप-२०८३’ को उपाधि सोल्मालाई

शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माले जितेको छ।

#उपाधि
Compare →
Onlinekhabar
1d ago
कप्तानका रूपमा दीपेन्द्रको तेस्रो फ्रेन्चाइज उपाधि

कप्तानका रूपमा दीपेन्द्रको तेस्रो फ्रेन्चाइज उपाधि

५ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेसँगै कप्तान दीपेन्द्रसिंह ऐरीको फ्रेन्चाइज क्रिकेट यात्रामा अर्को उपलब्धि थपिएको छ। सुदूरपश्चिमलाई पहिलो एनपीएल उपाधि दिलाएका दीपेन्द्रले कप्तानका रूपमा आफ्नो तेस्रो …

#उपाधि
Compare →

Related Stories

Technology
Build #2612