Trending
Prev Story
Next Story

भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल नगरेका प्रधानमन्त्रीले राष्ट्रपतिलाई पनि गरेनन् बिफ्रिङ

Hamro Patro News •
November 22, 2026 • 06:15 AM
2
2 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि आज दिउँसो प्रस्थान गर्दैछन्। तर भ्रमणमा जानुअघि उनले राष्ट्रपति रामचन्द्र पौडेललाई भ्रमणबारे जानकारी गराएका छैनन्। त्यस्तै, पूर्वप्रधानमन्त्री...

1 / 2
Swipe Photos

प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि आज दिउँसो प्रस्थान गर्दैछन्। तर भ्रमणमा जानुअघि उनले राष्ट्रपति रामचन्द्र पौडेललाई भ्रमणबारे जानकारी गराएका छैनन्। त्यस्तै, पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलहरूसँग पनि उनले छलफल गरेका छैनन्।

विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई भेटेर भ्रमणको तयारी, एजेन्डा तथा राष्ट्रिय हितका विषयमा जानकारी गराउने प्रचलन थियो।

Read full story at source ( setopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
3h ago
प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध थप उचाइमा पुग्नेछ

प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध थप उचाइमा पुग्नेछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमण सफलताको शुभकामना व्यक्त गरेका छन्।

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Onlinekhabar
1d ago
बालेनको भारत भ्रमणबारे भारतीय मिडियाले के लेखे ?

बालेनको भारत भ्रमणबारे भारतीय मिडियाले के लेखे ?

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले नेपाल–भारत सम्बन्धमा नयाँ मोड र सहकार्य विस्तारको अवसरका रूपमा व्याख्या गरेका छन् । केही भारतीय सञ्चारमाध्यमले भ्रमणलाई विगतको कूटनीतिक दूरी घटाउने प्रयासका रूपमा हेरेका …

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Arthasansar
3h ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Ekantipur
1d ago
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच शुक्रबार तीन घण्टा छलफल भएको हो । प्रधानमन्त्रीको भारत भ्रमणबारे दुवै नेताबीच एक्ला-एक्लै छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

#भारत #भ्रमणबारे
Compare →
Bizshala
5h ago
प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दिउँसो दुईदिने...

#बालेन-शाह #भ्रमण #भारत
Compare →

Related Stories

World News
Build #2612