Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेन भारत जाँदै, नेपालको राष्ट्रिय झण्डाले सजियो दिल्ली [फोटोफिचर]

Hamro Patro News •
November 21, 2026 • 06:15 PM
3
3 reads 0 reactions

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेन दिउँसो भारतको राजकीय भ्रमणमा जाँदैछन् । बालेन प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन् । भारतीय प्रधानमन्त्री नरे...

1 / 2
Swipe Photos

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेन दिउँसो भारतको राजकीय भ्रमणमा जाँदैछन् । बालेन प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री साह दुई दिने राजकीय भ्रमणमा जान लागेका हुन् । ८६ सदस्यीय जम्बो टोलीो नेतृत्व गर्दै बालेन भारत जान लागेका हुन् । उनी आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
5h ago
प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जाँदै, भोलि मोदीलाई भेट्ने

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जाँदै, भोलि मोदीलाई भेट्ने

प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन्।

#बालेन-शाह #भारत #राजकीय
Compare →
Arthasansar
1h ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Onlinekhabar
1d ago
प्रधानमन्त्रीको भ्रमण : दिल्लीका पोलमा नेपाल–भारतको झण्डा

प्रधानमन्त्रीको भ्रमण : दिल्लीका पोलमा नेपाल–भारतको झण्डा

५ मंसिर, नयाँ दिल्ली (भारत) । प्रधानमन्त्री बालेन शाह भोलि (आइतबार) भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री शाहको यो भ्रमणका लागि नयाँ दिल्लीमा पनि तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री पुग्नुअघि दिल्लीमा स्वागतका लागि राष्ट्रपति भवन …

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Bizshala
3h ago
प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दिउँसो दुईदिने...

#बालेन-शाह #राजकीय #भ्रमण
Compare →
Ekantipur
4h ago
प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

भ्रमणका क्रममा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता, प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता तथा ऊर्जा र सम्पर्कसम्बन्धी कार्यक्रम हुनेछन्।

#भारत #भ्रमण #जाँदै
Compare →

Related Stories

National (Nepal)
Build #2612