काठमाडौं । दुईदिने भारत भ्रमणको सिलसिलामा आइतबार दिउसो नयाँ दिल्ली प्रस्थान गर्न लागेका प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमण दलको अन्तिम टुङ्गो लागेको छ।
यसअघि यस्तो भ्रमणमा प्रधानमन्त्रीका साथमा अक्सर प्रधानमन्त्री पत्नीसमेत हुने गरे पनि यसपटक प्रधानमन्त्री शाहपत्नी सविना काफ्ले शाह भने भ्रमण दलमा छैनिन्। प्रधानमन्त्रीको भारत भ्रमण दलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, सूचना सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्र छन्।
Read full story at source ( nepalviews.com )