Trending
Prev Story
Next Story

मोरङको कानेपोखरीमा अवैध रूपमा सञ्चालित बालगृहबाट १४ बालबालिकाको उद्धार

Nagarik News •
November 22, 2026 • 03:57 AM
2
2 reads 0 reactions

संयुक्त अनुगमनका क्रममा बालगृहबाट ५ बालक र ९ बालिका गरी १४ जना बालबालिकाको उद्धार गरिएको हो। उद्धार गरिएका बालबालिकालाई तत्काल अस्थायी संरक्षण प्रदान गरी आवश्यक संरक्षण तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ।

मोरङको कानेपोखरीमा अवैध रूपमा सञ्चालित बालगृहबाट १४ बालबालिकाको उद्धार

मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा अवैध रूपमा सञ्चालनमा रहेको बालगृहबाट १४ जना बालबालिकाको उद्धार गरिएको छ।

संयुक्त अनुगमनका क्रममा बालगृहबाट ५ बालक र ९ बालिका गरी १४ जना बालबालिकाको उद्धार गरिएको हो। उद्धार गरिएका बालबालिकालाई तत्काल अस्थायी संरक्षण प्रदान गरी आवश्यक संरक्षण तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ।

प्रदेश बालअधिकार समिति, राष्ट्रिय बालअधिकार परिषद्, कानेपोखरी गाउँपालिकाका बालकल्याण अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त अनुगमन टोलीले स्थलगत अनुगमन गरी उद्धार कार्य सम्पन्न गरेको हो।

बालबालिकाको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको उक्त कार्यसँगै घटनाको थप व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ।

प्रकाशित: ६ मंसिर २०८३ ०९:४२ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
15h ago
युद्धले गाजाका बालबालिका गम्भीर जोखिममा : सेभ द चिल्ड्रेन

युद्धले गाजाका बालबालिका गम्भीर जोखिममा : सेभ द चिल्ड्रेन

प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वका प्रत्येक चारमध्ये एक अर्थात् करिब ५८ करोड ९० लाख बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा बसोबास गरिरहेका थिए

#बालबालिका
Compare →
Hamro Patro News
19h ago
बाबुको बञ्चरो प्रहारबाट २ बालबालिकाको मृत्यु, आमा र छोरा घाइते

बाबुको बञ्चरो प्रहारबाट २ बालबालिकाको मृत्यु, आमा र छोरा घाइते

दैलेख– दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा श्रीमानले बञ्चरो प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएको छ भने श्रीमती र अर्का छोरा गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार शनिबार बिहा...

#बालबालिका
Compare →
Bizshala
2d ago
दादुराबाट बच्न बालबालिकाको खोप नछुटाउन आग्रह

दादुराबाट बच्न बालबालिकाको खोप नछुटाउन आग्रह

काठमाण्डौ । विभिन्न देशमा दादुराको संक्रमण पुनः बढ्न थालेपछि परिवार कल्याण महाशाखाले बालबालिकाको नियमित खोप...

#बालबालिका
Compare →
Onlinekhabar
4d ago
बालबालिकाको राष्ट्रिय स्थिति तयार गर्दै बाल अधिकार परिषद्

बालबालिकाको राष्ट्रिय स्थिति तयार गर्दै बाल अधिकार परिषद्

१ मंसिर, काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिका सम्बन्धी राष्ट्रिय स्थिति तयार गरिरहेको छ  । यसका लागि आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म बालमैत्री स्थानीय शासन घोषणा भएका स्थानीय तह तथा स्थानीय तहका वडाहरू सम्बन्धी …

#बालबालिका
Compare →

Related Stories

Technology
Build #2612