Trending
Prev Story
Next Story

प्रधानमन्त्री वालेन्द्रले उद्घाटन गर्ने जनकपुर-अयोध्या रेलको यस्तो हुनेछ आउने जाने तालिका

Ekantipur •
November 22, 2026 • 04:03 AM
4
4 reads 0 reactions

माता सीताको गृहनगर जनकपुरधाम र भगवान् रामको गृहनगर अयोध्या जोड्ने रेलले तीर्थयात्रीको यात्रा अझ सहज बनाउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री वालेन्द्रले उद्घाटन गर्ने जनकपुर-अयोध्या रेलको यस्तो हुनेछ आउने जाने तालिका

माता सीताको गृहनगर जनकपुरधाम र भगवान् रामको गृहनगर अयोध्या जोड्ने रेलले तीर्थयात्रीको यात्रा अझ सहज बनाउने अपेक्षा गरिएको छ।

काठमाडौँ — प्राचीन मिथिलाको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अवधको राजधानी अयोध्याका लागि सातामा एक पटक रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । भारतीय रेल मन्त्रालयले रामायण परम्परासँग जोडिएको दुई पवित्रस्थलहरू माता सीताको गृहनगर जनकपुरधाम र भगवान् रामको गृहनगर अयोध्यासम्मको धार्मिक तथा सांस्कृतिक यात्रा सहज बनाउने उद्देश्यले यो पहल थालिएको ह‍ो ।

अनिल मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
1d ago
जनकपुरधाम–अयोध्या रेल सेवा हप्तामा दुई दिन चल्ने, समयतालिका सार्वजनिक

जनकपुरधाम–अयोध्या रेल सेवा हप्तामा दुई दिन चल्ने, समयतालिका सार्वजनिक

काठमाण्डौ । जनकपुरधामदेखि भारतको अयोध्या क्यान्टसम्म सञ्चालन हुने साप्ताहिक रेल सेवाको समयतालिका सार्वजनिक गरिएको...

#रेल #अयोध्या #जनकपुरधाम
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाने, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाने, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदै छन्।

#जाने #तालिका
Compare →

Related Stories

Politics & Governance
Build #2612