Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाहलाई राज्यमन्त्रीले स्वागत गर्ने

Ekantipur •
November 22, 2026 • 01:32 AM
4
4 reads 0 reactions

नेपाल एयरलाइन्समार्फत भोलि दिउँसो भारत पुग्ने शाहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन् र साँझ विदेशमन्त्रीले शिष्टाचार भेट गर्नेछन्।

प्रधानमन्त्री शाहलाई राज्यमन्त्रीले स्वागत गर्ने

नेपाल एयरलाइन्समार्फत भोलि दिउँसो भारत पुग्ने शाहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन् र साँझ विदेशमन्त्रीले शिष्टाचार भेट गर्नेछन्।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह भारतका प्रधानमन्त्रीको निमन्त्रणामा आज दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् । भ्रमणका क्रममा उनले भारतीय उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको उडानमार्फत् दिउँसो ३  ४५ बजे भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताजमहल पुग्नेछन् । होटलमा साँझ ६ बजे भारतका विदेशमन्त्रीले प्रधानमन्त्री साहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
12h ago
दिल्लीमा बालेन्द्रलाई राज्यमन्त्रीले स्वागत गर्ने, कुन प्रधानमन्त्रीलाई कसले गरे स्वागत?

दिल्लीमा बालेन्द्रलाई राज्यमन्त्रीले स्वागत गर्ने, कुन प्रधानमन्त्रीलाई कसले गरे स्वागत?

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको राजकीय भ्रमणका क्रममा विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने भएका छन्। प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित ...

#भारत #राज्यमन्त्री #स्वागत
Compare →
Nagarik News
1h ago
राजकीय भ्रमणका लागि भारत जान लागेका प्रधानमन्त्री शाहलाई राज्यमन्त्रीले स्वागत गर्ने

राजकीय भ्रमणका लागि भारत जान लागेका प्रधानमन्त्री शाहलाई राज्यमन्त्रीले स्वागत गर्ने

प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन्।

#भारत #शाह #राज्यमन्त्री
Compare →
Onlinekhabar
1d ago
‘भारतले बालेन शाहलाई चासोपूर्वक हेरेको छ, नेपाल नीतिमा पुनरावलोकन गर्नुपर्छ’

‘भारतले बालेन शाहलाई चासोपूर्वक हेरेको छ, नेपाल नीतिमा पुनरावलोकन गर्नुपर्छ’

५ मंसिर नयाँ दिल्ली (भारत) । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारबाट भारत भ्रमण गर्दैछन् । यो भ्रमणलाई राजनीतिक तथा कूटनीतिक दृष्टिले अर्थपूर्ण अवसरका रूपमा हेरिएको छ। नेपालमा जेनजी आन्दोलनपछि उदाएको शक्तिशाली नेतृत्वलाई भारतले आफ्नै भूमिमा औपचारिक …

#भारत #शाह
Compare →

Related Stories

Politics & Governance
Build #2612