Trending
Prev Story
Next Story

आठै एनपिएल क्लबलाई फ्लडलाइटसहितको रंगशाला, छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ : प्रधानमन्त्री

Nagarik News •
November 21, 2026 • 02:46 PM
2
2 reads 0 reactions

प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी सबै आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण हुने बताएका छन्।

आठै एनपिएल क्लबलाई फ्लडलाइटसहितको रंगशाला, छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी सबै आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण हुने बताएका छन्।

शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले ती क्रिकेट रंगशाला नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयले निर्माण गरिदिने उल्लेख गरेका हुन्।

एनपिएल विजेता सुदूरपश्चिम रोयल्सलाई हार्दिक बधाई दिँदै प्रधानमन्त्री शाहले फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिएका हुन्।

उनले लेखेका छन्- ‘क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार तयार छ।’

प्रधानमन्त्री शाहले सार्वजनिक गरेको क्लब र निर्माण हुने रंगशालाको विवरण यसप्रकार छ:

१. विराटनगर किंग्स - बैजनाथपुर क्रिकेट रंगशाला २. लुम्बिनी लायन्स - सिद्धार्थ क्रिकेट रंगशाला ३. कर्णाली याक्स - सुर्खेत क्रिकेट रंगशाला ४. सुदूरपश्चिम रोयल्स - फाप्ला क्रिकेट रंगशाला ५. काठमाडौं गुर्खाज - कीर्तिपुर क्रिकेट मैदान ६. पोखरा एभेन्जर्स - पोखरा क्रिकेट रंगशाला ७. जनकपुर बोल्ट्स - रामजानकी क्रिकेट रंगशाला ८. चितवन राइनोज - गौतमबुद्ध क्रिकेट रंगशाला

प्रकाशित: ५ मंसिर २०८३ २०:३१ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
40m ago
आठै एनपिएल क्लबलाई फ्लडलाइटसहितको रंगशाला, छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ : प्रधानमन्त्री

आठै एनपिएल क्लबलाई फ्लडलाइटसहितको रंगशाला, छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी सबै आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण हुने ...

#एनपीएल #प्रिमियर-लिग #बालेन-शाह
Compare →
Ekantipur
39m ago
च्याम्पियन सुदूरपश्चिमलाई प्रधानमन्त्रीको बधाई, आठ क्लबका लागि फ्लडलाइटयुक्त रंगशाला बनाइने

च्याम्पियन सुदूरपश्चिमलाई प्रधानमन्त्रीको बधाई, आठ क्लबका लागि फ्लडलाइटयुक्त रंगशाला बनाइने

प्रधानमन्त्री बालेन्द्र शाहले छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणाली लागू गर्ने तयारीस्वरूप आठ रंगशाला निर्माणको घोषणा गरेका छन्।

#बालेन-शाह #रंगशाला #क्लब
Compare →
Arthasansar
35m ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Politics & Governance
Build #2612