Trending
Prev Story
Next Story

शैक्षिक क्षेत्रमा एआई डिटेक्सन सफ्टवेयर प्रयोग रोक्न माग गर्दै परेको रिट दरपिठ

Ekantipur •
November 21, 2026 • 07:02 AM
4
4 reads 0 reactions

सार्वजनिक सरोकारको विवादका रूपमा असाधारण अधिकारक्षेत्र अन्तर्गत निवेदन दर्ता गर्न नमिल्ने भन्दै रजिष्ट्रार बाबुराम दाहालले दरपिठको आदेश गरेका हुन् ।

शैक्षिक क्षेत्रमा एआई डिटेक्सन सफ्टवेयर प्रयोग रोक्न माग गर्दै परेको रिट दरपिठ

सार्वजनिक सरोकारको विवादका रूपमा असाधारण अधिकारक्षेत्र अन्तर्गत निवेदन दर्ता गर्न नमिल्ने भन्दै रजिष्ट्रार बाबुराम दाहालले दरपिठको आदेश गरेका हुन् ।

काठमाडौँ — शैक्षिक क्षेत्रमा एआई डिटेक्सन सफ्टवेयरको प्रयोग रोक्न माग गर्दै पेस गर्न खोजेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ।

प्रविधिको प्रयोग र प्राज्ञिक शुद्धतासँग जोडिएको विषयमा कुन मौलिक वा कानुनी हक हनन भएको हो भन्ने स्पष्ट नखुलेको भन्दै दायर रिट सर्वोच्च अदालतले दरपिठ गरेको छ ।

सार्वजनिक सरोकारको विवादका रूपमा असाधारण अधिकारक्षेत्र अन्तर्गत निवेदन दर्ता गर्न नमिल्ने भन्दै रजिष्ट्रार बाबुराम दाहालले दरपिठको आदेश गरेका हुन् । मुलुकी देवानी कार्यविधि संहिता, २०७४ र सर्वोच्च अदालत नियमावली, २०७४ बमोजिम २०८३ मंसिर २ गते उक्त निवेदन अस्वीकार गरिएको आदेशमा उल्लेख छ । दरपिठ उपरको सुनवाइको निवेदन भने मंसिर ७ गते रहेको निवेदक विवेक चौधरीले जानकारी दिए  ।

रिट निवेदनमा नेपालको संविधानको धारा १७ ,धारा २८ र धारा ३१ को उल्लघंन  भएको दाबी गरिएको छ ।

किरण पौडेल कान्तिपुर मिडिया ग्रुपका संवाददाता हुन् । उनी अदालत र न्याय प्रणालीका रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
23h ago
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले सङ्क्रमण उपचारमा चुनौती थप्नुका साथै स्वास्थ्य प्रणालीमा आर्थिक भार बढाउँदै लगेको बताएकी छिन्।

#प्रयोग #रोक्न
Compare →
Onlinekhabar
2d ago
एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

२ मङ्सिर, वेलिङ्टन (रासस/सिन्ह्वा)। न्युजिल्यान्डको कमर्स कमिसनले व्यवसायमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दा प्रतिस्पर्धा तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था कसरी लागू हुन्छ भन्ने विषयमा नयाँ निर्देशिका जारी गरेको छ । कमर्स कमिसनकी उपाध्यक्ष एनी क्यालिननले …

#प्रयोग #एआई
Compare →
Hamro Patro News
4h ago
चुनावमा सामाजिक सञ्जालको प्रयोगलाई बढाउन प्रचण्डको सुझाव

चुनावमा सामाजिक सञ्जालको प्रयोगलाई बढाउन प्रचण्डको सुझाव

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो युगअनुरुप आगामी चुनावको प्रचारप्रसारमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा दिइनुपर्ने आवश्यकतामा ज...

#प्रयोग
Compare →
Arthasansar
3d ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।...

#रिट
Compare →

Related Stories

Technology
Build #2612