चीन भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदबीच स्थानीय चुनावको विषयमा लिएर भइरहेको कुराकानी सार्वजनिक भएको छ। जसमा उनीहरूले रास्वपालाई कसरी फाइदा हुन्छ भनेर तर्कवितर्क गरेका छन्।
चीनको भ्रमणमा रहेको रास्वपा टोलीका एक सदस्य सांसद श्रीराम न्यौपानेले शुक्रबार आफ्नो फेसबुकमा रोबोर्ट हिडिरहेको भिडिओ राखेका छन्। उनले राखेका तीन वटा भिडिओमध्ये एउटामा रास्वपा सांसदबीच भइरहेको कुराकानी पनि रिकर्ड भएको छ।
Read full story at source ( barnanmedia.com )