Trending
Prev Story
Next Story

चीनबाट रास्वपा सांसदहरूको गफ छताछुल्ल : देउवाको हातमा कांग्रेस जानुपर्छ, ओली अझै चर्को बोल्नुपर्छ

Hamro Patro News •
November 20, 2026 • 03:27 PM
2
2 reads 0 reactions

४ मंसिर, काठमाडौं । राजनीतिमा कहिलेकाहीँ सार्वजनिक मञ्चमा व्यक्त गरिएका भाषणभन्दा अनौपचारिक संवादले धेरै कुरा उजागर गरिदिन्छन्। नेताहरूले जनतासामु प्रस्तुत गर्ने राजनीतिक आदर्श र बन्द कोठाभित्र हुन...

1 / 2
Swipe Photos

४ मंसिर, काठमाडौं । राजनीतिमा कहिलेकाहीँ सार्वजनिक मञ्चमा व्यक्त गरिएका भाषणभन्दा अनौपचारिक संवादले धेरै कुरा उजागर गरिदिन्छन्। नेताहरूले जनतासामु प्रस्तुत गर्ने राजनीतिक आदर्श र बन्द कोठाभित्र हुने छलफलबीचको अन्तर कस्तो हुन्छ भन्ने झलक पनि यस्तै संवादबाट देखिन्छ।

यस्तै चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। चीनको प्रविधि प्रदर्शनीमा रोबोटको प्रदर्शन हेरिरहेका सांसदहरूबीच भएको अनौपचारिक कुराकानी भिडियोमा कैद भयाे । कैद मात्रै भएन, फेसबुकमै आयाे ।

स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1h ago
चीन भ्रमणमा रहेका रास्वपा सांसदबीच संवाद : कांग्रेस देउवाको हातमा जानुपर्छ, ओली-बस्नेत चर्को बोल्नुपर्छ

चीन भ्रमणमा रहेका रास्वपा सांसदबीच संवाद : कांग्रेस देउवाको हातमा जानुपर्छ, ओली-बस्नेत चर्को बोल्नुपर्छ

चीन भ्रमण दलमा रहेका श्रीराम न्यौपानेले रोबोटले खेलिरहेको भिडियो फेसबुकमा राखेका थिए । त्यो भिडियोमा सांसदहरूबीच नेपालको राजनीतिबारे र पारिवारिक विषयमा कुराकानी गरेको सुनिन्छ ।

#चीन #रास्वपा #देउवा
Compare →
Onlinekhabar
4h ago
चीनबाट अडियो संवाद बाहिरिएकोबारे रास्वपा सांसद न्यौपानेले के भने ?

चीनबाट अडियो संवाद बाहिरिएकोबारे रास्वपा सांसद न्यौपानेले के भने ?

४ मंसिर, काठमाडौं । चीन भ्रमणमा रहेका सत्तारुढ रास्वपाका सांसदहरूले गरेको कुराकानीको अडियो संवाद विवादित भएपछि सांसद श्रीराम न्यौपानेले त्यसबारे स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत सांसद न्यौपानेले नै सार्वजनिक गरेको एक भिडियोमा विपक्षी दलहरूका नेताहरूमाथिको …

#चीन #संवाद #रास्वपा
Compare →
Nagarik News
4h ago
रास्वपा सांसद अमरेशकुमारलाई कालो झण्डा देखाएर विरोध

रास्वपा सांसद अमरेशकुमारलाई कालो झण्डा देखाएर विरोध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहलाई कालो झण्डा देखाइएको छ।

#रास्वपा #सांसद
Compare →
Bizshala
2d ago
काठमाण्डौको मेयरमा सुमना श्रेष्ठको दाबेदारी, पार्टीबाट कि स्वतन्त्र उम्मेदवारी भन्ने अझै अन्योल

काठमाण्डौको मेयरमा सुमना श्रेष्ठको दाबेदारी, पार्टीबाट कि स्वतन्त्र उम्मेदवारी भन्ने अझै अन्योल

काठमाण्डौ । पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले...

#रास्वपा #अझै
Compare →

Related Stories

World News
Build #2612