Trending
Prev Story
Next Story

रास्वपा सांसदको विवादित संवाददेखि ठगी नियन्त्रण गर्न विशेष कार्यदल गठनसम्म

Hamro Patro News •
November 20, 2026 • 11:05 PM
3
3 reads 0 reactions

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ- नेपाली कांग्रेस शेरबहादुर देउवाकै नेतृत्वमा जानुपर्ने आशय व्यक्त गर्द...

1 / 2
Swipe Photos

' लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

नेपाली कांग्रेस शेरबहादुर देउवाकै नेतृत्वमा जानुपर्ने आशय व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले चीन भ्रमणका क्रममा गरेको अनौपचारिक कुराकानीको भिडियो सार्वजनिक भएपछि विवाद उत्पन्न भएको छ ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
13h ago
चीनबाट बाहिरियो रास्वपा सांसदहरूको संवाद- कांग्रेसको आधिकारिकता देउवालाई दिनुपर्छ

चीनबाट बाहिरियो रास्वपा सांसदहरूको संवाद- कांग्रेसको आधिकारिकता देउवालाई दिनुपर्छ

४ मंसिर, काठमाडौं । ‘शेरबहादुर देउवाको हातमा कांग्रेस जानुपर्छ अझै,’ रास्वपा सांसद श्रीराम न्यौपानेले भनेको अडियोमा प्रष्ट सुनिन्छ। त्यसमा सही थाप्दै प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटा थप्छिन्, ‘अदालतले पनि फैसला गरेर शेरबहादुर …

#शेरबहादुर-देउवा #रास्वपा #सांसद
Compare →
Ekantipur
10h ago
चीन भ्रमणमा रहेका रास्वपा सांसदबीच संवाद : कांग्रेस देउवाको हातमा जानुपर्छ, ओली-बस्नेत चर्को बोल्नुपर्छ

चीन भ्रमणमा रहेका रास्वपा सांसदबीच संवाद : कांग्रेस देउवाको हातमा जानुपर्छ, ओली-बस्नेत चर्को बोल्नुपर्छ

चीन भ्रमण दलमा रहेका श्रीराम न्यौपानेले रोबोटले खेलिरहेको भिडियो फेसबुकमा राखेका थिए । त्यो भिडियोमा सांसदहरूबीच नेपालको राजनीतिबारे र पारिवारिक विषयमा कुराकानी गरेको सुनिन्छ ।

#रास्वपा #सांसद #संवाद
Compare →
Nagarik News
8h ago
जनताको मत स्थायी हुँदैन, कामबाट विश्वास जित्नुपर्छ : रास्वपा सांसद न्यौपाने

जनताको मत स्थायी हुँदैन, कामबाट विश्वास जित्नुपर्छ : रास्वपा सांसद न्यौपाने

चीन भ्रमणका क्रममा रास्वपा सांसदहरूबिच भएको अनौपचारिक राजनीतिक छलफलको भिडियो सार्वजनिक भएपछि न्यौपानेले यस्तो स्पष्टीकरण दिएका हुन्।

#रास्वपा #सांसद
Compare →

Related Stories

Politics & Governance
Build #2612