Trending
Prev Story
Next Story

नेपालविरुद्ध भारतका अभिषेक शर्मा ९ रनमै आउट

Hamro Patro News •
November 20, 2026 • 10:28 AM
2
2 reads 0 reactions

काठमाडाैं । एसीसी एसिया कप राइजिङ स्टार्स अन्तर्गत समूह ‘बी’ को खेलमा नेपालविरुद्ध भारत ‘ए’ का ओपनर अभिषेक शर्मा ९ रन बनाएर आउट भएका छन्। दोहामा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर...

नेपालविरुद्ध भारतका अभिषेक शर्मा ९ रनमै आउट

काठमाडाैं । एसीसी एसिया कप राइजिङ स्टार्स अन्तर्गत समूह ‘बी’ को खेलमा नेपालविरुद्ध भारत ‘ए’ का ओपनर अभिषेक शर्मा ९ रन बनाएर आउट भएका छन्।

दोहामा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको भारत ‘ए’ ले ५.१ ओभरमा १ विकेटको क्षतिमा २९ रन बनाएको छ। नेपालका नन्दन यादवले छैटौँ ओभरको पहिलो बलमै अभिषेक शर्मालाई पभेलियन फर्काउँदै टोलीलाई पहिलो सफलता दिलाए।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
20m ago
नेपाल र भारतका फिल्मकर्मीको सहकार्यमा फिल्म ‘मोनालिसा ब्लडी लभ’बन्दै

नेपाल र भारतका फिल्मकर्मीको सहकार्यमा फिल्म ‘मोनालिसा ब्लडी लभ’बन्दै

किङ योगीको लेखन तथा निर्देशनमा बन्ने फिल्मको प्रि–प्रोडक्सन हैदराबाद र बैंगलोरमा भइरहेको छ भने छायांकन २०८४ असारदेखि सुरु हुनेछ ।

#भारत
Compare →
Nagarik News
54m ago
भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा सशक्त रूपमा उठाउन प्रधानमन्त्रीलाई कमल थापाको सुझाव

भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा सशक्त रूपमा उठाउन प्रधानमन्त्रीलाई कमल थापाको सुझाव

कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको राजकीय भ्रमणका क्रममा नेपालको राष्ट्रिय हित र स्वार्थका विषय सशक्त रूपमा उठाउन सुझाव दिएका छन् ।

#भारत
Compare →
Onlinekhabar
2h ago
अनुशा शर्मा सुवेदीको ‘पोइटिक डायस्पोरा’ कविता संग्रहमाथि विमर्श

अनुशा शर्मा सुवेदीको ‘पोइटिक डायस्पोरा’ कविता संग्रहमाथि विमर्श

काठमाडौँ । कवियत्री अनुशा शर्मा सुवेदीको कविताकृति 'पोइटिक डायस्पोरा' माथि परिचर्चा गरिएको छ । ललितपुरको हात्तिवनमा आयोजित समारोहमा उक्त कृतिमाथि समीक्षा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि रहेका प्रा.डा. अरूण गुप्तोले कविताका शब्दहरू निकै चिन्तनशील रहेको बताए …

#शर्मा
Compare →
Bizshala
3h ago
प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा निजी क्षेत्रका ५२ जना उद्योगी व्यवसायी सहभागी...

#भारत
Compare →
Arthasansar
4h ago
आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने...

#भारत
Compare →

Related Stories

National (Nepal)
Build #2612