सुरुवाती ६.४ ओभरमा विराटनगरको ४२ रन, लोकेश बम आउट
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरिरहेको विराटनगर किङ्सले ६.४ ओभरको समाप्तिमा १ विकेट गुमाएर ४२ रन बनाएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरिरहेको विराटनगर किङ्सले ६.४ ओभरको समाप्तिमा १ विकेट गुमाएर ४२ रन बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखराले १२ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ९१ रन बनाएको छ।
यसअघि राम्रो लयमा देखिएका विकेटकिपर ब्याटर लोकेश बम १०औं ओभरको सुरुवातमै कुशल भुर्तेलको बलमा बोल्ड भए।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स १० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ५९ रनमै सीमित भएको छ। कीर्तिपुरस्थित त...
काठमाडौँ । सुदूपश्चिम रोयल्सले जनकपुरविरुद्ध पहिलो विकेट गुमाएको छ । ओपनर विनोद भण्डारी १० बलमा १० रन बनाएर रन आउट भएका हुन् । जनपुरविरुद्ध सुदूरले टस जितेर ब्याटिङ रोजेको हो । दुवै टोलीका आज छैटौ...
कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग क्रिकेटमा दुर्लभ आउट भएका छन् । उनलाई सोमबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट दिइएको थियो ।
सोमपाल दुर्लभ आउट कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग क्रिकेटमा दुर्लभ आउट भएका छन् । उनलाई सोमबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट दिइएको थियो । कार्त...
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स १० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ५९ रनमै सीमित भएको छ।
काठमाडौं । एनपीएलको आजको भइरहेको पाेखरा एभेन्जर्स र कर्णाली याक्सबीचको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामी असमान्य ढंगबाट आउट भएका छन् । विपन खत्रीको बलमा उनले दुईपटक ब्याटबाट बलमाथि प्रहार गर...
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सका कप्तान सोमपाल कामी अनौठो तरिकाले आउट भएका छन् । पोखरा एभेन्जर्सविरुद्धको खेलमा सोमबार उनलाई ‘अब्स्ट्रक्टिङ द फिल्ड’ अर्थात् फिल्डिङमा...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका रवि बोपाराले सातौँ अर्धशतक पूरा गरेका छन् । काठमाण्डु गोर्खाजविरुद्ध १८१ रनको लक्ष्य पछ्याउने क्रममा बोपाराले ३५ बलमा ५५ रन बनाएर आउट भए । उ...
नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा चितवनले टस जितेर...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजका राशिद खान अर्धशतक बनाएर आउट भएका छन्। राशिद ३२ बलमा ५० रन बनाएर आउट भएका हुन्। उनले ३ चौका र २ छक्का प्रहार ...
जनकपुर बोल्ट्सविरुद्ध १४८ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्स १० ओभरको समाप्तिमा केही दबाबमा देखिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ड्रिङ्क्स ब्रेक हुँदासम्म पोखराले ३ विकेट गुमाएर ६६ रन बनाएको छ।
काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका लोकेश बमले ८७ रन बनाएर आउट भएका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा लोकेशले ...
काठमाडौँ । पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल आउट भएका छन् । उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेका हुन् । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम ...
काठमाडौँ। सुदूरपश्चिम रोयल्सले तेस्रो विकेट गुमाएको छ । सैफ जैब १६ बलमा १५ रन बनाएर आउट भएका छन्। यसअघि ब्रान्डन म्याकमलेन १२ बलमा २२ रन बनाएर आउट भएका थिए । उनलाई पोखराका शकिब अल हसनले आउट गरेका ...
नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध खेलमा पहिलो विकेट गुमाएको छ।