Trending
Prev Story
Next Story

सोमपाल दुर्लभ आउट

Ekantipur •
November 09, 2026 • 10:31 AM
2
2 reads 0 reactions

कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग क्रिकेटमा दुर्लभ आउट भएका छन् । उनलाई सोमबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट दिइएको थियो ।

सोमपाल दुर्लभ आउट

कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग क्रिकेटमा दुर्लभ आउट भएका छन् । उनलाई सोमबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट दिइएको थियो ।

काठमाडौँ — कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग क्रिकेटमा दुर्लभ आउट भएका छन् । उनलाई सोमबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट दिइएको थियो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा खेलको १५ औं ओभरमा विपिन खत्रीको बलमा ठुलो शट प्रहार गर्न खोजेको थिए । तर बल उनको ब्याटमा लागेर उनकै अगाडी लागेको थियो । त्यही मौकामा निराश सोमपालले पुनः ब्याट घुमाउदा बलमा लागेको थियो ।

पोखराका फिल्डरहरुले त्यसमा अपिल गरेका थिए । अनफिल्ड अम्पायरले त्यसमा थर्ड अम्पायरको सहायतामा सोमपाललाई आउट दिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
22m ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Onlinekhabar
46m ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग
Compare →
Nagarik News
1h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
11h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612