काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजका राशिद खान अर्धशतक बनाएर आउट भएका छन्। राशिद ३२ बलमा ५० रन बनाएर आउट भएका हुन्। उनले ३ चौका र २ छक्का प्रहार ...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजका राशिद खान अर्धशतक बनाएर आउट भएका छन्।
राशिद ३२ बलमा ५० रन बनाएर आउट भएका हुन्। उनले ३ चौका र २ छक्का प्रहार गरे। उनलाई आउट गर्दै कर्णालीले पाँचौँ सफलता हात पारेको छ। १६.४ ओभरको खेल सकिँदा काठमाडौंले ५ विकेट गुमाएर १४५ रन बनाएको छ।
Read full story at source ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed